आयाेगकाे बैठक नियमित रूपमा बस्ने बारे ।


यस आयोगको काम कारवाहीलाई नियमित र व्यवस्थित गर्न आयोगको बैठक नियमित रुपमा प्रत्येक हप्ताको सोमबार र विहिवार विहान ११ वजे आयोगको नियमित बैठक बस्ने र आवश्यकतानुसार अन्य समयमा पनि बस्ने ।