उजुरी दर्ता र प्रारम्भिक जाँचबुझ सम्बन्धमा


द्वन्दकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा २०७३।०४।२८ गतेसम्म आयोग र जिल्ला स्थित स्थानिय शान्ति समितिको कार्यालयहरूमा गरी कुल २८४७ उजुरी दर्ता भएको छ । आयोगमा दर्ता भएका र आजसम्म जिल्ला स्थित स्थानिय शान्ति समितिको कार्यालयहरूबाट आयोगमा प्राप्त भएका उजुरीहरु उपर प्रारम्भिक जाँचबुझको काम जारी छ । आयोग र जिल्लास्थित स्थानिय शान्ति समितिको कार्यालयहरूमा दर्ता भएको उजुरी दर्ता संख्या ……….