कुनै राहत नपाएका पीडित परिवालाई राहतको सिफारिस गरिएको

नेपालमा सम्वत् २०५२।११।०१ देखि २०६३।०८।०५ सम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारजनहरुलाई नेपाल सरकार गृह मन्त्रालय मार्फत प्रति परिवार रु.१० लाखका दरले राहत रकम उपलब्ध गराइएको यस आयोगबाट भएको छानविन तथा आयोगमा रहेको अभिलेखबाट देखिन आएकाले आयोगद्वारा पीडित परिवार पहिचान गरी परिचयपत्र प्रदान गरिएका र हालसम्म कुनै राहत नपाएका बेपत्ता व्यक्तिका पीडित परिवारजनलाई बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ खण्ड (च) को परिवारको परिभाषामा परेका मध्ये सबैभन्दा नजिकको प्राथमिकता क्रमको हकदारलाई रु.१० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउन आयोगको मिति 2078/01/17, मिति २०७८।०८।०६ र मिति २०७८।१०।२५ को निर्णयानुसार श्री कानून न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत नेपाल सरकार समक्ष लेखी पठाएको छ।

आयोगको मिति 2078/01/17 को निर्णयानुसार सिफारिस गरिएकोः

तपसिल

प्रदेशः १                                                         जिल्लाः इलाम

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 अनिल देउला

बेपत्ता मितिः2057/4/23

बाबुः चन्द्रबहादुर पोडे

आमाः पुष्पाकुमारी पोडे

इलाम इलाम न.पा. 7
2 सुर्यबहादुर बराइली

बेपत्ता मितिः2058/2/4

बाबुः बलबहादुर वराइली

आमाः चन्द्रमाया बराइली

इलाम देउमाई न.पा.
3 नरायणप्रसाद भट्टराई

बेपत्ता मितिः2060/5/2

बाबुः यज्ञप्रसाद भट्टराई

आमाः हेमकुमारी भट्टराई

इलाम सन्दकपुर गापा 5
4 कुमार फियाक लिम्बु

बेपत्ता मितिः2059 साल

बाबुः जीवहादुर लिम्वु

आमाः नखुलेको

इलाम इलाम नपा ११
5 मिलन राई भन्ने मिरबहादुर राई

बेपत्ता मितिः2061/6/18

बाबुः हर्कबहादुर राइ

आमाःनखुलेको

इलाम इलाम नपा 9
6 दाताराम दंगाल

बेपत्ता मितिः2058/10/17

बाबुः देवीप्रसाद दंगाल

आमाः शिवमाया दंगाल

इलाम चुलाचुली गापा 4
7 निरबहादुर रिजाल

बेपत्ता मितिः2058 साल

बाबुः पदमवहादुर रिजाल

आमाः रत्नमाया क्षेत्री रिजाल

इलाम रोङ गापा 6
पदमप्रसाद चापागाई

बेपत्ता मितिः2063/3 महिना

बाबुः अविनारायण चापागाई

आमाः इन्द्रमाया चापागाई

इलाम देउमाई नपा 4
प्रमोदप्रसाद चापागाई

बेपत्ता मितिः2063/3/12

बाबुः पदम प्रसाद चापागाई

आमाःतोरणकुमारी चापागाई

इलाम देउमाई नपा 4
1० टेकराज लिम्बु

बेपत्ता मितिः2062/2/15

बाबुः जय बहादुर लिम्वु

आमाः नखुलेको

इलाम देउमाई नपा 6
1१ सुकराज राई

बेपत्ता मितिः2061/7 महिना

बाबुः दल बहादुर राई

आमाः सरस्वती राई

इलाम देउमाई नपा 6
1२ डिल्लीराम मादेन

बेपत्ता मितिः2058/11/13

बाबुः कमल सिंह मादेन

आमाः तुलीमाया साम्वा

इलाम माङ्सेबुङ गापा 3
1३ गणेश राई

बेपत्ता मितिः2061/1 महिना

बाबुः श्रीकुमार राई

आमाः मनमाया राई

इलाम इलाम नपा 2

 

प्रदेशः १                                                                     जिल्लाः झापा

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 निर्मलकुमार थपलिया

बेपत्ता मितिः2060/5/7

बाबुः विष्णु प्रसाद थपलिया

आमाः राधिका थपलिया

झापा विर्तामोड नपा 4
2 शंकर उप्रेती

बेपत्ता मितिः2059/2/27

बाबुः देवेन्द्र उप्रेती

आमाः हरिमाया उप्रेती

झापा विर्तामोड नपा 10
3 भिमप्रसाद संग्रौला

बेपत्ता मितिः2059/9/10

बाबुः ठाकुर प्रसाद संगौला

आमाः टिकादेवी संग्रौला

झापा विर्तामोड नपा 10
4 प्रविन कोईराला (फणिन्द्र)

बेपत्ता मितिः2056/6/11

बाबुः लोकनाथ कोइराला

आमाः चन्द्रकला कोइराला

झापा भद्रपुर नपा 7
5 चौधनाथ दाहाल

बेपत्ता मितिः2058/9/25

बाबुः लक्ष्मीनारायण दाहाल

आमाः नखुलेको

झापा हल्दीबारी गापा 4
6 गोविन्दप्रसाद न्यौपाने

बेपत्ता मितिः2057/12/23

बाबुः कृष्ण प्रसाद न्यौपाने

आमाः प्रेम कुमारी नेउपाने

झापा कचनकवल गापा 1
7 भिष्मलाल गर्तौला

बेपत्ता मितिः2059/10/10

बाबुः खडा नन्द गर्तौला

आमाः पुन्यमाया गर्तौला

झापा गौरिगंज गापा 3
चन्द्रप्रसाद मगर

बेपत्ता मितिः2062/12/15

बाबुः धनबहादुर पिठाकोटे मगर

आमाः माया देवी पिठाकोटे मगर

झापा विर्तामोड नपा 7
खड्‌गबहादुर विश्वकर्मा

बेपत्ता मितिः 2056 साल

बाबुः मानध्वज कामी

आमाः गोमा विश्वकर्मा

झापा अर्जुनधारा नपा
1० शिवलाल दंगाल

बेपत्ता मितिः 2054/12/24

बाबुः जगन प्रसाद दंगाल

आमाः खिमामाया न्यौपाने

झापा शिवसताक्षी नपा
1१ लोकबहादुर मगर

बेपत्ता मितिः2059/5/11

बाबुः दल बहादुर मगर

आमाः मनमाया मगर

झापा विर्तामोड नपा 10
1२ सन्जितकुमार मण्डल

बेपत्ता मितिः2060/10/15

बाबुः अनारचन मण्डल

आमाः पात्रीदेवी मण्डल

झापा गौरादह नपा 1
1३ कमलप्रसाद उप्रेती

बेपत्ता मितिः2057/11/11

बाबुः जय प्रसाद उप्रेती

आमाः चन्द्रमाया उप्रेती

झापा कन्काई नपा 8
1४ चन्द्रबहादुर बस्नेत

बेपत्ता मितिः2057/2/9

बाबुः घल बहादुर बस्नेत

आमाः कमला बस्नेत

झापा गौरादह नपा 1
१५ कुलप्रसाद प्रसाई

बेपत्ता मितिः2061 साल

बाबुः श्रीनारायण प्रसाई

आमाः पवित्रादेवी प्रसाई

झापा कन्काई नपा

 

 प्रदेशः १                                                              जिल्लाः ताप्लेजुङ

क्र.सं. बेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 राजेन्द्र गुरुङ्ग

बेपत्ता मितिः2059/3/13

बाबुः बलबहादुर गुरुङ

आमाः तुलसा गुरुङ्ग

ताप्लेजुङ्ग फुङलिङ नपा 2
2 लोकनाथ गौतम

बेपत्ता मितिः 2055 साल

बाबुः ईश्वरीनाथ गौतम

आमाः गोमादेवी गौतम

ताप्लेजुङ्ग फुङलिङ नपा 9
3 अमृतकुमार इजम

बेपत्ता मितिः2059/8/15

बाबुः लक्ष्मी प्रसाद ईजम लिम्वु

आमाः नरमाया लिम्वुनी

ताप्लेजुङ्ग पाथिभरा याङवरक गापा 3
4 डिल्लीराम चापागाई

बेपत्ता मितिः नखुलेको

बाबुः लिला चक्र चापागाई

आमाः नन्दमाया चापागाई

ताप्लेजुङ्ग फुङलिङ नपा-३ हालको विर्तामोड नपा-७ झापा
5 ओमनाथ अधिकारी

बेपत्ता मितिः2057/5/25

बाबुः भक्ति प्रसाद अधिकारी

आमाः विष्णुमाया अधिकारी

ताप्लेजुङ्ग पाथिभरा याङवरक गापा 6
6 नारायणप्रसाद थापा

बेपत्ता मितिः2059/1 महिना

बाबुः मन प्रसाद थापा

आमाः मनमाया थापा

ताप्लेजुङ्ग मिक्वाखोला गापा 2
7 मनकुमारी राई दिब्या

बेपत्ता मितिः2062/2/2

बाबुः धन बहादुर राई

आमाः रामलक्ष्मी राई

ताप्लेजुङ्ग सिदिङ्वा गापा 7
8 सानुसागर शेर्पा

बेपत्ता मितिः2061/2/13

बाबुः मनबहादुर शेर्पा

आमाः पासाङ्ग डोमा शेर्पा

ताप्लेजुङ्ग मेरिङदेन गापा 4
9 काजिमान सार्की (अरुण)

बेपत्ता मितिः2060/11/15

 बाबुः खर्क बहादुर सार्की

आमाः सितादेवी सार्की

ताप्लेजुङ्ग सिरिजङ्घा गापा 8
10 उमनाथ लिम्बु

बेपत्ता मितिः2060 साल

बाबुः ललितबहादुर लिम्वु

आमाः बुधमती लिम्वु

ताप्लेजुङ्ग फक्तालुङ्ग गा.पा. 3
11 पदमबहादुर मादेन

बेपत्ता मितिः2056 साल

बाबुः धन बहादुर लिम्वु

आमाः नन्दमाया सावादिन लिम्वु

ताप्लेजुङ्ग फुङ्लिङ्ग न.पा. 9
12 सनबहादुर कामी

बेपत्ता मितिः2059/8 महिना

बाबुः लालबहादुर कामी

आमाः रनमाया कामी

ताप्लेजुङ्ग फुङ्लिङ्ग न.पा. 8
13 लक्पा नुर्बु शेर्पा

बेपत्ता मितिः 2059 साल

बाबुः पासाङ ग्याले शेर्पा

आमाः मिङमा लमु शेर्पा

ताप्लेजुङ्ग फुङ्लिङ्ग न.पा.
14 टंक पालुङ्वा लिम्वु

बेपत्ता मितिः 2058 साल

बाबुः राज बहादुर लिम्वु

आमाः धनरानी लिम्वु

ताप्लेजुङ्ग फुङ्लिङ्ग न.पा.

 

प्रदेशः १                                                                           जिल्लाः पाँचथर

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 तिलविक्रम विश्वकर्मा

बेपत्ता मितिः 2059 साल

बाबुः कुवेर सिंह विश्वकर्मा

आमाः कृष्णकुमारी विश्वकर्मा

पाँचथर फाल्गुनन्द गापा 6
2 सन्तबहादुर तामाङ्ग

बेपत्ता मितिः2059/4/9

बाबुः फिकमान तामाङ

आमाः तिलिमाया तामाङ्ग

पाँचथर मिक्लाजुङ गापा 6
3 टिकाराम सुनार

बेपत्ता मितिः2058/12/15

बाबुः देविचरण सुनार

आमाः धनमाया सुनार

पाँचथर बुद्धशान्ति गापा-२ झापा
4 अग्निप्रसाद खत्री

बेपत्ता मितिः2060/6/9

बाबुः मन्जित खत्री

आमाः नरमाया खत्री

पाँचथर कुम्मायक गापा 5
5 खविन्द्र राई

बेपत्ता मितिः2055 साल

बाबुः गुमान सिह राई

आमाः धनमती राई

पाँचथर फिदिम नपा 14
6 राजेन्द्र ढकाल

बेपत्ता मितिः2061 साल

बुबाः डिल्लीराम ढकाल

आमाः मधुमाया ढकाल

पाँचथर याङबरक गापा 5
7 महेन्द्रसिंह नेम्वाङ (मन्जिल)

बेपत्ता मितिः2061/6/16

बाबुः जहान सिंह नेम्बाङ

आमाः पन्धमाया नेम्वाङ

पाँचथर फाल्गुनन्द गापा 2

 

प्रदेशः 1                                                               जिल्लाः उदयपुर

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 एकराज विश्वकर्मा

बेपत्ता मितिः २०६२।०८।१०

बाबुः दुर्गाबहादुर कामी

आमाः सवीमाया कामी

उदयपुर उदयपुरगढी गाउँपालिका

 

 प्रदेशः २                                                                   जिल्लाः पर्सा

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
राजकुमार पटेल

बेपत्ता मितिः2060/4/2

बाबुः रामअसर राउत कुर्मी

आमाः जनकीयादेवी कुर्मीन

पर्सा बीरगंज मनपा 21
नरमान घले

बेपत्ता मितिः2058/5/24

बाबुः गजबहादुर घले

आमाः विष्णुमाया घले

पर्सा पर्सागढी नपा
कमल तिमिल्सिना

बेपत्ता मितिः2058/5/23

बाबुः उदयबहादुर तिमल्सिना

आमाः उमादेवी तिमल्सिना

पर्सा पर्सागढी नपा
राजन थापा

बेपत्ता मितिः2058/5/23

बाबुः ओमकार थापा

आमाः धनकुमारी थापा

पर्सा पर्सागढी नपा
रामचन्द्र श्रेष्ठ

बेपत्ता मितिः2058/5/2

बाबुः हरिकृष्ण श्रेष्ठ

आमाः भगवती श्रेष्ठ

पर्सा पर्सागढी नपा
रामचन्द्र भट्टराई

बेपत्ता मितिः 2058/5/22

बाबुः त्रिलोचन भट्टराई

आमाः हेमकुमारी भट्टराई

पर्सा बीरगंज मनपा 1३
विष्णु थापा

बेपत्ता मितिः2058/5/1

बाबुः भैरुबहादुर थापा

आमाः कमलादेवी थापा

पर्सा पर्सागढी नपा
रणबहादुर पुन

बेपत्ता मितिः2058/5/29

बाबुः मनबहादुर पुन

आमाः कौशिला पुन

पर्सा पर्सागढी नपा
शेरबहादुर थापा

बेपत्ता मितिः2058/5/25

बाबुः लिलबहादुर थापा

आमाः नखुलेको

पर्सा पर्सागढी नपा
1० श्रीकान्त दुबे

बेपत्ता मितिः2053 साल

बाबुः जंगी दुबे

आमाः निरादेवी दुबे

पर्सा विरगंज मनपा 26
1१ विरेन्द्र महरा चमार

बेपत्ता मितिः2060/1 देखी

बाबुः सुकदेबदास भगत

आमाः बेदामीदेवी चमैन

पर्सा सखुवा प्रसौनी गापा 5

 

 प्रदेशः २                                                                          जिल्लाः धनुषा

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 अरुण भट्टराई

बेपत्ता मितिः2063/5/10

बाबुः दामोदर प्रसाद भट्टराई

आमाः ईन्दुदेवी भट्टराई

धनुषा जनकपुर उमनपा
2 क्षत्रकुमार महासेठ

बेपत्ता मितिः नखुलेको

बाबुः शंकर महासेठ

आमाः रेश्मादेवी महासेठ

धनुषा क्षीरेश्वरनाथ नपा

 

 प्रदेशः ३                                                                          जिल्लाः रसुवा

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 दुर्गाप्रसाद सुवेदी

बेपत्ता मितिः2062/6/23

बाबुः यदुकुमार सुवेदी

आमाः धनकुमारी सुवेदी

रसुवा उत्तरगया गापा

 

   प्रदेशः गण्डकी                                                              जिल्लाः तनहुँ

क्र.सं. वेपत्ता व्यक्तिको नाम थर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 लक्ष्मीप्रसाद कोईराला

बेपत्ता मितिः2058/3/20

बाबुः भोजराज काफ्ले

आमाः डण्डकुमारी कोइराला

तनहुँ व्यास नपा 2
2 पम्फा बराल

बेपत्ता मितिः2062/12/10

बाबुः राम बहादुर बोहोरा

आमाः दमन्तीकुमारी बोहोरा

तनहुँ म्याग्दे गापा 2
3 लेखबहादुर सुनार

बेपत्ता मितिः2059/8/9

बाबुः मनि राम सुनार

आमाः पुतली सुनार

तनहुँ व्यास नपा 2
4 कुमार रानाभाट

बेपत्ता मितिः2059/12/25

बाबुः राम बहादुर रानाभाट

आमाः लिलावती रानाभाट

तनहुँ भानु नपा 4
5 सुबेद नारायण श्रेष्ठ

बेपत्ता मितिः2060/6/22

बाबुः भुवन नारायण श्रेष्ठ

आमाः लक्ष्मीदेवी श्रेष्ठ

तनहुँ व्यास नपा 3
6 शंकरराज खनाल

बेपत्ता मितिः2060/8/3

बाबुः सूर्य नाथ खनाल

आमाः श्रीमाया खनाल

तनहुँ म्याग्दे गापा 1
7 नेत्र निधी लौडारी

बेपत्ता मितिः2062/10/14

बाबुः नारायणदत्त लौडारी

आमाः विष्णुमाया लौडारी

तनहुँ भानु नपा 10
8 सन्तबहादुर गुरुङ्ग

बेपत्ता मितिः2055/2/8

बाबुः रेशम बहादुर गुरुङ

आमाः सुकमाया गुरुङ्ग

तनहुँ देवघाट गापा 1
9 जगतप्रसाद बढु

बेपत्ता मितिः2062/7/19

बाबुः ठाकुर प्रसाद बढु

आमाः पदम कुमारी बढु

तनहुँ भानु नपा 2
10 चोपनारायण पौडेल

बेपत्ता मितिः 2058/3 महिना

बाबुः पूर्ण चन्द्र पौडेल

आमाः नखुलेको

तनहुँ शुक्लागण्डकी नपा 11
11 तिर्थराज सिग्देल

बेपत्ता मितिः2060/1/21

बाबुः अनन्त राज सिग्देल

आमाः ओवादेवी सिग्देल

तनहुँ भिमाद नपा 1

 

  प्रदेशः गण्डकी                                                             जिल्लाः कास्की

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 निलकण्ठ भट्टराई

बेपत्ता मितिः2060/4/9

बाबुः कोमल प्रसाद बराल

आमाः जमुनादेवी भट्टराई

कास्की पोखरा लेखनाथ मनपा 21
2 रामचन्द्र गिरी

बेपत्ता मितिः2060/10/20

बाबुः ध्रुव गिरी

आमाः भागिरथी गिरी

कास्की पोखरा लेखनाथ मनपा 24
3 ओमप्रसाद पुन

बेपत्ता मितिः2060/12 महिना

बाबुः पदम पुन

आमाः मसुरी पुन

कास्की पोखरा लेखनाथ मनपा 6
4 बुद्ध गुरुङ्ग (विष्णु गुरुङ्ग)

बेपत्ता मितिः2063/2/29

बाबुः बुद्धि ब. गुरुङ्ग

आमाः देउमाया गुरुङ्ग

कास्की पोखरा लेखनाथ मनपा 10
5 चक्रपाणी सुवेदी (चुवाई)

बेपत्ता मितिः2060/10/27

बाबुः गोविन्द चुवार्इ (सुवेदी)

आमाः भद्रकाली चुवाई

कास्की पोखरा लेखनाथ मनपा 24
6 तारा चापागाई (वृन्दा)

बेपत्ता मितिः2062/5/12

बाबुः महेश्वर चापागाई

आमाः कौशिला चापागाई

कास्की पोखरा लेखनाथ मनपा 21
7 पुर्णबहादुर गुरुङ्ग

बेपत्ता मितिः2059/8/13

बाबुः नर बहादुर गुरुङ्ग

आमाः विष्णुमाया गुरुङ्ग

कास्की पोखरा लेखनाथ मनपा 31

 

प्रदेशः 4                                                                 जिल्लाः लमजुङ्ग

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 अमृतबहादुर न्यौपाने

बेपत्ता मितिः2062/3/22

बाबुः केदारबहादुर न्यौपाने

आमाः सीतामाया न्यौपाने

लमजुङ्ग सुन्दरबजार नगरपालिका धुसेनी १०

प्रदेशः 4                                               जिल्लाः नवलपरासी (वर्दघाट सुस्ता पूर्व)

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
१. बलबहादुर खत्री

बेपत्ता मितिः 2052 साल

बाबुः टिकाबहादुर खड्का

आमाः नानी खड्का

नवलपरासी (सुस्ता पूर्व) गैंडाकोट नगरपालिका १७
२. मनबहादुर परियार

बेपत्ता मितिः 2059/7 महिना

बाबुः रणबहादुर दमै

आमाः पुर्नी दमै

नवलपरासी (सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका

प्रदेशः लुम्बिनी                                             जिल्लाः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 वृषराज थारु

बेपत्ता मितिः नखुलेको

बाबुः छेदि थारु

आमाः अदालतती थारु

नवलपरासी (सुस्ता पश्चिम) सुनवल नपा
2 गोपाल थारु

बेपत्ता मितिः 2062 साल

बाबुः हरी नारायण थारु

आमाः आज्ञाकुमारी थारु

नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नपा 4
लक्ष्मण थारु

बेपत्ता मितिः 2062 साल

बाबुः मोहर प्रसाद थारु

आमाः गंगीया थारु

नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नपा
राजन वि.क. दमाई

बेपत्ता मितिः 2062 साल

सर्जे वि.क. भन्ने सुर्य ब. दमाई

आमाः नखुलेको

नवलपरासी (सुस्ता पश्चिम) बर्दघाट नपा
हरिलाल कोहार

बेपत्ता मितिः 2061/6/10

बाबुः मोलहु कोहार

आमाः ज्ञानी कोहार

नवलपरासी (सुस्ता पश्चिम) रामग्राम नपा 10

प्रदेशः 7                                                              जिल्लाः दार्चुला

क्र.सं. वेपत्ता व्यक्तिको नामथर बेपत्ता व्यक्तिको बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 रमेशबहादुर पाल

बेपत्ता मितिः 2056/4/24

बाबुः खड्क बहादुर पाल

आमाः पार्वती पाल

दार्चुला लेकम गाउँपालिका

आयोगको मिति 2078/08/06 को निर्णयानुसार सिफारिस गरिएकोः

तपसिल

प्रदेश नं. १ ओखलढुङ्गा जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
सिताराम कार्की ०५७।०८।२२ बुबाः लालबहादुर कार्की आमाः मनमायाँ कार्की ओखलढुङ्गा सिद्धिचरण नगरपालिका

प्रदेश नं. १ उदयपुर जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
मनोज पाण्डे ०५८।०३।११ बुबाः केशरबहादुर पाण्डे आमाः मेनुका पाण्डे उदयपुर उदयपुरगढी
प्रदेश २ महोत्तरी जिल्ला
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 अन्तरे लामा 08/03/2061 बुवाः छेवाङ लामा

आमाः निरमाया ढोल्म लामा

महोत्तरी बर्दिवास नगरपालिका 3

प्रदेश नं. ३ चितवन जिल्ला                                               

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
राजबहादुर गुरुङ्ग 2054 बुबाः लाल बहादुर गुरुङ

आमाः चन्द्र कुमारी गुरुङ

चितवन कालिका नगरपालिका 5
जितबहादुर राई 2060-02 बुबाः हरिबहादुर राई

आमाः सुकुमाया राई

चितवन भरतपुर म.न.पालिका 10
आइतराम वि.क 2060/06/07 बुबाः अतिबले बि.क

आमाः नखुलेको

चितवन भरतपुर म.न.पालिका 14
नारायणदत्त उपाध्याय 2059/12/24 बुबाः त्रिलोचन उपाध्याय आमाः मनरुपा पाध्यानी चितवन रत्ननगर नगरपालिका 10
यज्ञनाथ पौडेल 2062/01/12 बुबाः पदम प्रसाद पौडेल

आमाः प्रेमकुमारी पौडेल

चितवन कालिका नगरपालिका 5
चन्द्रकला अधिकारी 2061/11/27 बुबाः कुलचन्द्र त्रिपाठी

आमाः डम्बरकुमारी त्रीपाठी

चितवन माडी नगरपालिका 7
कृष्णप्रसाद आचार्य 2057/09/16 बुबाः भोजराज आचार्य

आमाः माकुरी आचार्य

चितवन माडी नगरपालिका 7
श्यामप्रसाद सिल्वाल 2059/07/23 बुबाः चन्द्रप्रसाद सिलवाल

आमाः चन्द्रकुमारी सिलवाल

चितवन खैरहनी नगरपालिका 13
रामनाथ सुवेदी 2056/12/24 बुबाः कृष्णसरण सुवेदी

आमाः बिस्णुमाया सुवेदी

चितवन भरतपुर म.न.पालिका 19
१० तिलप्रसाद पौडेल 2062/01/11 बुवाः नित्यानन्द पौडेल

आमाः एवकुमारी पौडेल

चितवन कालिका नगरपालिका 5
1१ नवराज पौडेल 2054/01/25 बुबाः गंगदत्त पौडेल

आमाः रत्नमाया घिमिरे पौडेल

चितवन भरतपुर म.न.पालिका 11
१२ विष्णुप्रसाद दुवाडी ०६३।०४।२१ बुबाः नरहरी दुवाडी

आमाः मायादेवी दुवाडी

चितवन भरतपुर म.न.पालिका १३
१३ विष्णुप्रसाद ढकाल ०५६।०६।२८ बुबाः इक्मलाल ढकाल

आमाः लिलावती ढकाल

चितवन भरतपुर म.न.पालिका १८
१४ प्रेमबहादुर मिजार ०५९।०७।१६ बुबाः जितबहादुर सार्की

आमाः शान्ति सार्की

चितवन राप्ती नगरपालिका
प्रदेश नं. ३ मकवानपुर जिल्ला      
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 कृष्णहरी थिङ्ग लामा 2054/07/24 बुबाः हरीकृष्ण थिङ

आमाः उष्कुमारि थिङ

मकवानपुर हेटौडा उ.म.

नगरपालिका

12
2 रामबहादुर ब्लोन 2060/08/08 बुबाः चन्द्रबहादुर ब्लोन

आमाः साईलीमाया ब्लोन

मकवानपुर कैलाश गाउँपालिका 6
3 रामशरण हुमागाई 2058/03/16 बुबाः शिबप्रसाद हुमागाइ

आमाः सेतीदेबी हुमागाइ

मकवानपुर मकवानपुगढी गाउँपालिका 7
4 बेदप्रसाद दुलाल 2055/07/18 बुबाः चिरण्जीबी दुलाल

आमाः सरस्वती दुलाल

मकवानपुर मकवानपुगढी गाउँपालिका 2
5 दानबहादुर कुँवर 2055/02/12 बुवाः कृष्ण बहादुर कुँवर

आमाः पुतली कुँवर

मकवानपुर हेटौडा उ.म.

नगरपालिका

10
6 भिमबहादुर तिमल्सीना 2060/05/01 बुबाःजगतबहादुर तिमल्सिना

आमाः धनकुमारी तिमल्सिना

मकवानपुर मकवानपुगढी गाउँपालिका 2
7 पूर्णबहादुर गोले 2061/03/22 बुबाः भिमबहादुर गोले

आमाः सानुकान्छीमाया गोले

मकवानपुर भिमफेदी गाउँपालिका 9
8 बावुकाजी विष्ट 2059/11/11 बुबाः गणेशबहादुर बिष्ट

आमाः केसकुमारी बिष्ट

मकवानपुर हेटौडा उ.म. नगरपालिका 13
9 खेसरनाथ पौडेल 2059/12/21 बुबाः रामप्रसाद पौडेल

आमाः गोमामाया पौडेल

मकवानपुर हेटौडा उ.म. नगरपालिका 17
10 हिमालय दुलाल 2058/12/07 बुबाः शिवलाल दुलाल

आमाः अन्धकुमारी दुलाल

मकवानपुर हेटौडा उ.म. नगरपालिका 17
प्रदेश नं. ३ भक्तपुर जिल्ला
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
सानुराजा खत्री 2053 साल बुबाः कृश्ण बहादुर खत्री

आमाः सुख कत्री

भक्तपुर सुर्यविनायक नगरपालिका 7
राजेश तिमिल्सिना 2057/10/17 बुवाः शिवप्रसाद तिमिल्सिना

आमाःरोमकुमारी तिमिल्सिना

भक्तपुर चाँगुनारायण नगरपालिका 8
प्रदेश नं. ३ ललितपुर जिल्ला
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
रमेश सुवेदी ०५८।११।०८ बुबाः हरीप्रसाद सुवेदी

आमाः शोभा सुवेदी

ललितपुर गोदावरी नगरपालिका
विष्णुबहादुर कठेत 2059/06/05 बुवाः बिरबहादुर कठेत

आमाः थाहा नभएको

ललितपुर गोदावरी नगरपालिका 10
प्रदेश नं. ३ काठमाडौं जिल्ला
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
जिवन भण्डारी क्षेत्री 02/03/2062 बुबाः देवीबहादुर भण्डारी

आमाः रत्नकुमारी भण्डारी

काठमाडौ का.म.

नगरपालिका

32
कृष्णप्रसाद पौडेल 29/05/2059 बुबाः खिका पौडेल

आमाः यमुनादेवी कार्की

काठमाडौ का.म.

नगरपालिका

7
लक्ष्मण श्रेष्ठ 15/07/2062 बुबाः जीतबहादुर श्रेष्ठ

आमाः हरिमाया श्रेष्ठ

काठमाडौ का.म.

नगरपालिका

9
 

प्रदेश नं. ३ रामेछाप जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 झपडबहादुर खड्का 13/09/2061 बुबाः भिमबहादुर खड्का

आमाः थाहा नभएको

रामेछाप गोकुलगंगा गाउँपालिका 5
प्रदेश नं. ३ सिन्धुपाल्चोक जिल्ला
सि.न. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
1 इन्द्रप्रसाद दुलाल 29/08/2058 बुबाः मोहनलाल दुलाल

आमाः हरिमाया दुलाल

सिन्धुपाल्चोक मेलम्चि नगरपालिका 2
2 शान्तलाल श्रेष्ठ 16/04/2056 बुबाः ईन्द्रबहादुर श्रेष्ठ

आमाः शान्तमाया श्रेष्ठ

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 6
3 बेतबहादुर श्रेष्ठ 2057 साल बुबाः बिरबहादुर श्रेष्ठ

आमाः नन्दकुमि श्रेष्ठ

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका 5
प्रदेश नं. ३ नुवाकोट जिल्ला
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 नमराज रिमाल 06/04/2059 बुबाः गोविन्द प्रसाद रिमाल

आमाः बुधकुमारी रिमाल

नुवाकोट विदुर नगरपालिका 10
प्रदेश नं. ३ दोलखा जिल्ला          
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 बलबहादुर विश्वकर्मा 2060 बैशाख बुबाः दिलबहादुर बिश्वकर्मा

आमाः सुन्तली बिश्वकर्मा

दोलखा भिमेश्वर नगरपालिका 1
प्रदेश नं. ३  काभ्रे जिल्ला        
सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 सुमन मैनाली ०५८।०५।०२ बुवाः पदम प्रसाद मैनाली

आमाः चेतमाया मैनाली

काभ्रे पाँचखाल नगरपालिका 11
नारायणप्रसाद खकुरेल ०५५।०४।०७ बुबाः रत्नप्रसाद खकुरेल

आमाःकान्छी कु. खकुरेल

काभ्रे तेमाल गाउँपालिका 1

गण्डकी प्रदेश, कास्की जिल्ला

सि.नं बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
१. कृष्ण बहादुर गोदार ०६०।१०।६ बुबाः हर्क बहादुर गोदार आमाः दुर्गादेवी गोदार कास्की पोखरा महा नगरपालिका
२. शिला गरुङ भन्ने शिलकुमारी गुरुङ ०५८।६।१० बुबाः आस बहादुर गुरुङ आमाः काशिमाया गुरुङ कास्की पोखरा महा नगरपालिका १४
३. गेमलाल पौडेल ०५७।०४।९ बुबाः भुमि प्रसाद पौडेल आमाः बाटुली पौडेल कास्की मादी गाउँपालिका

 

४. मन बहादुर श्रेष्ठ ०६१।०९।७ बुबाः पुर्ण बहादुर श्रेष्ठ

आमाः ज्ञानमाया श्रेष्ठ

कास्की अन्नपुर्ण गाउँपालिका ११
५. खेम बहादुर सुनार ०६२।०६।९ बुबाः दिले सुनार

आमाः शान्ता सुनार

कास्की अन्नपुर्ण गाउपालिका
६. कुल बहादुर कुँवर ०५९।९।३० बुबाः कर्ण बहादुर कुँवर

आमाः देवकी कुँवर

कास्की अन्नपुर्ण गाउपालिका
७. कृष्ण नेपाली ०६१।६।२१ बुबाः  डिल्ले सार्की

आमाः सुनसरी गुरुङ्ग (नेपाली)

कास्की माछापुच्छ्रे गाउँपालिका
८. बिष्णु प्रसाद सापकोटा २०५७।७।२ बुबाः ऋषिराम सापकोटा

आमाः सुमित्रा सापकोटा

कास्की पोखरा महा नगरपालिका ३१
९. चन्द्र बहादुर क्षेत्री ०५९।६।१८ बुबाः रुद्र बहादुर क्षेत्री आमाः नखुलेको कास्की पोखरा महा नगरपालिका ३०

गण्डकी प्रदेश, गोरखा जिल्ला

सि.नं बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
हिमाल प्रसाद पोखरेल ०५७।९।१० बुबाः केशरी प्र. पोखरेल

आमाः तिलकुमारी पोखरेल

गोरखा सहिद लखन गाउँपालिका
नारायण बहादुर बस्नेत ०५५।६।०७ बुबाः हर्क बहादुर बस्नेत

आमाः इन्द्रमाया बस्नेत

गोरखा पालुङटार नगरपालिका १२
ज्ञान बहादुर गुरुङ्ग ०५८।०९।२ बुबाः फौदसिंह गुरुङ्ग

आमाः सुकमाया गुरुङ्ग

गोरखा गण्डकी गाउँपालिका

   गण्डकी प्रदेश, तनहूँ जिल्ला

सि.नं वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
राम प्रसाद पौडेल ०५८।३।२४ बुबाः शिब प्रसाद पौडेल

आमाः ज्ञानमाया पौडेल

तनहुँ शुक्लागण्डकी नगरपालिका ११

   लुम्बिनी प्रदेश, रोल्पा जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 दुर्गाबहादुर महरा 2056/08/15 बाबुः मने महरा

आमाः बसी महरा

रोल्पा रोल्पा नगरपालिका

    लुम्बिनी प्रदेश, बर्दिया जिल्ला  

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 जनकबहादुर साही 2059/02/24 बाबुः वीरबहादुर शाही

आमाः जैसरी शाही

बर्दिया ठाकुरबाबा नगरपालिका 2
2 रेशमलाल चौधरी 2058/10/27 बाबुः रामदुलारु थारु

आमाः छलकनिया थारु

बर्दिया ठाकुरबाबा नगरपालिका
बखतबहादुर खड्का

 

2058/06/08 बाबुः अर्जुन सिंह खड्का

आमाः महेश्वरा खड्का

बर्दिया ठाकुरबाबा नगरपालिका

    कर्णाली प्रदेश, सुर्खेत जिल्ला                                                       

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
1 शिवलाल खराल 060/10/10 बुबाः कलाधर खराल

आमा कौशिला खराल

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 11
2 देबिराम रोका मगर 059/03/16 बुबाः कलम ब. रोकामगर

आमा पदमकली रोकामगर

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 14
3 टोपिलाल लामिछाने 059/03/05 बुबाः टिकाराम उपाध्याय

आमा पवित्रादेवी उपाध्याय

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 10
4 निरकराज तिमिल्सिना 058/08/08 बुबाः मणीराम तिमिल्सिना

आमाः पार्वती तिमिल्सिना

सुर्खेत पंञ्चपुरी नगरपालिका 4
5 पदमबहादुर थापा 062/05/06 बुबाः धिर्जबहादुर थापा

आमाः सेतीदेबी थापा

सुर्खेत लेकवेशी नगरपालिका 4
6 अमर सिं कामी 061/10/25 बुबाः अमरबहादुर कामी

आमा जसुधरा कामी

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 13
7 मानकुमारी चौधरी 058/05/03 बुबाः ठग्ना थारु

आमा सुनकली थरुनी

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 3
8 कृष्णप्रसाद जैसी 2062।०९ बुबाः सर्वे जैसी

आमा जमरी जैसी

सुर्खेत चिङ्गाड गाउँपालिका 2
9 टोपबहादुर कामी 059/01/01 बुबाः अमृते कामी

आमा अमृता कामी

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 12
10 रुद्रराज गिरी 2062 बुबाः कर्ण गिरी

आमा नन्दकला गिरी

सुर्खेत पंञ्चपुरी नगरपालिका 8
11 डिलबहादुर राना 058/05/22 बुबाः प्यारे राना

आमा देवु राना

सुर्खेत चिङ्गाड गाउँपालिका 5
12 धना शाही 060/04/12 बुबाः दिपबहादुर शाही

आमा हजारमती शाही

सुर्खेत पंञ्चपुरी नगरपालिका 4
13 नवराज पौडेल 060/06/16 बुबाःकर्णबिर पौडेल

आमाः कृष्णकुमारी पौडेल

सुर्खेत लेकवेशी नगरपालिका 1
14 रामबहादुर सार्की 2053 बुबाः जंगे सार्की

आमा कालिका सर्केनी

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 13
15 मधु बि.क. 060/04/10 बुबाः मोतीलाल बिश्वकर्मा

आमाः मनिसरा बि.क.

सुर्खेत बिरेन्द्रनगर नगरपालिका 7
16 काशिराम बुढा 056/03/02 बुबाः कविराम बुढा

आमाः उमादेवी बुढा

सुर्खेत चौकुने गाउँपालिका 6
१७ नयारामा जैशी ०५९।०७।२० बुबाः गजराज जैशी

आमाः लक्ष्मी जैशी

सुर्खेत पंचपुरी नगरपालिका
१८ जितमन दमाई

(मिनबहादुर नेपाली)

०६०।१२।०३ बुबाः अमृते दमाई

आमाः धौली दमाई

सुर्खेत चौकुने गाउँपालिका

     कर्णाली प्रदेश, दैलेख जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
तिर्थ बहादुर मल्ल ०५६।०९।१९ बुबाः रनबहादुर मल्ल

आमाः मनरुपा मल्ल

दैलेख डुङ्गेश्वर गाउँपालिका

कर्णाली प्रदेश, जाजरकोट जिल्ला                                

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 नरेन्द्रबहादुर साह 057/02/28 बुबाः निमबहादुर शाह

आमाः उमादेबी शाह

जाजरकोट वारेकोट गाउँपालिका 5
2 हिराबहादुर गुरुङ्ग 059/03/02 बुबाः रामप्रसाद गुरुङ्ग

आमाः देउरुपी गुरुङ्ग

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 12
3 उर्मिला परियार 062/08/05 बुबाः कमारो दमाई

आमा तस्विरी दमाई

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 1
4 लालबहादुर भडारी 060/10/10 बुबाः कर्णसिं भण्डारी

आमा रातु भण्डारी

जाजरकोट शिवालय गाउँपालिका 7
5 देउसरी खड्का 061/03/11 बुबाः गणेश ब. खड्का

आमाः हस्तकली खड्का

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 6
6 इन्द्रबहादुर बस्नेत 2059।०६ बुबाः बिरबहादुर बस्नेत

आमाः विमलादेबी वस्नेत

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 12
7 देउराम मल्ल 058/05/14 बुबाः धनु मल्ल

आमा धनकुमारी मल्ल

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 13
8 नरबहादुर गिरी 055/06/15 बुबाः जयनन्द गिरी

आमाः नन्दकला गिरी

जाजरकोट छेडागाड नगरपालिका 8

 

 

9 रमेशबहादुर मल्ल 061/12/16 बुबाः गणेशबहादुर मल्ल

आमाः कुमारी मल्ल

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 13
10 ढोलबहादुर खड्का 063/05/16 बुबाः भागन्ते खड्का

आमाः शिवकला खड्का

जाजरकोट त्रिवेणी नलगाड नगरपालिका 13
११ शान्तिप्रसाद जैशी ०५७।०२।२८ बुबाः चन्द्रप्रसाद जैशी

आमाः ओइली जैशी

जाजरकोट भेरी नगरपालिका

कर्णाली प्रदेश, हुम्ला जिल्ला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
देविखर जैशी ०५६।०१।०१ बुबाः कृष्ण चन्द्र जैशी

आमाः काली जैशी

हुम्ला ताँजाकोट गाउँपालिका
नन्दऋषी जैशी ०५८।०४।३० बुबाः मनिचन्द्र शर्मा

आमाः धनशोभा शर्मा

हुम्ला ताँजाकोट गाउँपालिका

    सुदुर पश्चिम प्रदेश, कन्चनपुर जिल्ला

सि.नं वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
राजेन्द्र प्रसाद जोशी ०५८।०२।४ बुबाः बामदेव जोशी

आमाः भागिरथीदेवी जोशी

कन्चनपुर भिमदत्त नगरपालिका १०
हर्क बहादुर बिष्ट २०५८।०७ बुबाः गिठे बिष्ट

आमाः भमरा बिष्ट

कन्चनपुर पुनर्वास नगरपालिका

आयोगको मिति २०७८।१०।२५ को निर्णयानुसार सिफारिस गरिएकोः

निम्न बमोजिम १७७ परिवारलाई राहत रकम उपलब्ध गराउन तेस्रो पटक सम्पर्क मन्त्रालय मार्फत नेपाल सरकार समक्ष लेखी पठाएको,

प्रदेश नं. १                                                        जिल्लाः सोलुखुम्बु

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 गोर्जेमान नेवार 2060साल बाबुः सुबा कुमार नेवार

आमाः जलमाया नेवार

सोलुखुम्बु नेचा सल्यान

गाउँपालिका

2
2 ओमप्रकाश श्रेष्ठ 2059 बैशाख बाबुः राम काजी श्रेष्ठ

आमाः मिङमारल्हामु शेर्पा श्रेष्ठ

सोलुखुम्बु सोलु दुधकुण्ड

नगरपालिका

2
3 टसी ओङगेल लामा शेर्पा 2057 असार बाबुः छोङगा लामा शेर्पा

आमाः मिङमा लमु सेर्पा

सोलुखुम्बु सोलु दुधकुण्ड

नगरपालिका

4
4 गर्वे राई 2060 चैत बाबुः  रामे राई

आमाः विमाधनी राई

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका 3
5 रण बहादुर वस्नेत 2055/02/09 बाबुः डम्मरबहादुर बस्नेत

आमाः नन्दकुमारी बस्नेत

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका 2
6 बुद्दिबहादुर बि.क. 2054 भाद्र बाबुः बिस्तारी कामी

आमाः थाहा नभएको

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका 2
7 प्रचण्ड जंग बस्नेत 2053/01/28 बाबुः प्रेमबहादुर बस्नेत

आमाः शेषकुमारी बस्नेत

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका 4
8 चन्द्रबहादुर बस्नेत 2062/10/28 बाबुः फुत्त सिं  बस्नेत

आमाः बिभामाया बस्नेत

सोलुखुम्बु सोताङ

गाउँपालिका

3

प्रदेशः १                                                          जिल्लाः ओखलढुङ्गा

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 अरुण सुनुवार 2063/06/17 बाबुः ताराबहादुर सुनुवार

आमाः रणमाया सुनुवार

ओखलढुङ्गा  सुनकोशी

गाउँपालिका

9
2 एक बल्लव खत्री 2053/06/05 बाबुः  कृष्णबहादुर खत्री

आमाः कलमाया खत्री

ओखलढुङ्गा   सिद्धिचरण

नगरपालिका

2
3 केदारबहादुर खड्का 2060/10/16 बाबुः तेजबहादुर खड्का

आमाः पदममाया खड्का

ओखलढुङ्गा   सिद्धिचरण

नगरपालिका

9
4 दानबहादुर कार्की 2060/03/07 बाबुः कुलबहादुर कार्की

आमाः मिठुमाया कार्की

ओखलढुङ्गा  सिद्धिचरण

नगरपालिका

2
5 दानबहादुर राई 2061/01/14 बाबुः सइन्द्रबहादुर राई

आमाः भुत्लीमाया राई

ओखलढुङ्गा मानेभङ्ज्याङ्ग

गाउँपालिका

3
6 घनश्याम दाहाल 2062/03/12 बुबः सदानन्द दाहाल

आमाः उत्तरकुमारी दाहाल

ओखलढुङ्गा मोलुङ

गाउँपालिका

3

 

 

प्रदेशः १                                                            जिल्लाः भोजपुर

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
नारायणप्रसाद बन्जारा २०५६।१२।०८ बाबुः दाताराम बन्जारा

आमाः थाहा नभएको

भोजपुर भोजपुर

नगरपालिका

कर्णबहादुर सार्की २०५९।१०।०१ बाबुः कुलबहादुर सार्की

आमाः फूलमायाँ सार्की

भोजपुर षडानन्द

गाउँपालिका

१४
निमिछिरी शेर्पा २०६१ फागुन बाबुः सुम्बा शेर्पा

आमाः डार्पी शेर्पा

भोजपुर ट्याम्केमयुम गाउँपाललिका
कुमार नेपाली २०६०।१०।११ बाबुः रत्नबहादुर सार्की

आमाः नरमायाँ मिजार

भोजपुर भोजपुर

नगरपालिका

भुइदल राई २०६२।०२।१५ बाबुः हामबहादुर राई

आमाः रत्न कुमारी राई

भोजपुर रामप्रसाद राई

गाउँपालिका

शम्भु राई २०५८।०६।१९ बाबुः गौबहादुर राई

आमाः यसोदा राई

भोजपुर ट्याम्केमयुम गाउँपाललिका

प्रदेशः १                                                            जिल्लाः खोटाङ्ग

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
तेजबहादुर मगर

जगतबहादुर मगर

२०५७।१२।२७ बाबुः लिलाबहादुर मगर

आमाः मिठिमायाँ मगर

खोटाङ्ग

 

रावावेसी

गाउँपालिका

लबकुमार दाहाल २०५३।११।२५ बाबुः कृष्णबहादुर दाहाल

आमाः हेमकुमारी दाहाल

खोटाङ्ग

 

दिक्तेल रुपाकोट मझुवागढी न.पा.
चन्द्रा राई २०६०।०१।२५ बाबुः थाहा नभएको

आमाः थाहा नभएको

खोटाङ्ग

 

जन्तेढुङ्गा

गाउँपालिका

उदयबहादुर खड्का २०६८ मंसिर बाबुः कटक बहादुर खड्का

आमाः बमकुमारी खड्का

खोटाङ्ग

 

जन्तेढुङ्गा

गाउँपालिका

जनकलाल खतिवडा २०५८ साल बाबुः रामप्रसाद खतिवडा

आमाःलक्ष्मी खतिवडा

खोटाङ्ग

 

दिक्तेल रुपाकोट मझुवागढी न.पा.
दिलकुमार राई २०५९।०७।१३ बाबुः जीतधन राई

आमाः पवित्रा राई

खोटाङ्ग

 

दिप्रुङ्ग गाउँपालिका

प्रदेशः मधेश                                                           जिल्लाः सर्लाही

सि.नं. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 सिताराम शिवाकोटी 2059कार्तिक

महिना

बाबुः छविलाल सिवाकोटी

आमाःगंगालक्ष्मी सिवाकोटी

सर्लाही लालवन्दी

नगरपालिका

16
2 देवबहादुर खत्री 2060 श्रावण बाबुः टेकबहादुर खत्री
आमाः कृष्णमाया खत्री
सर्लाही हरिवन

नगरपालिका

2
3 नारायण अधिकारी 2057 साल मंसिर बाबुःगोपालबहादुर अधिकारी
आमाः सिता अधिकारी
सर्लाही लालवन्दी

नगरपालिका

7
4 राजकुमार श्रेष्ठ 2060/02/26 बाबुःनारायणबहादुर श्रेष्ठ
आमाः देवीमाया श्रेष्ठ
सर्लाही लालवन्दी

नगरपालिका

10
5 ज्ञान बहादुर 2059/10/10 बाबुः बिजुली मोक्तान
आमाः दामामाया थिङ्ग
सर्लाही लालवन्दी

नगरपालिका

15
6 राजुप्रसाद कोईराला २०५९ बैशाख बाबुःभोलानाथ कोइराला
आमाः सुमित्रादेवी कोइराला
सर्लाही ईश्वरपुर

नगरपालिका

12
7 जितबहादुर बुढाथोकी 2060/01/15 बाबुःरामबहादुर बुढाथोकी
आमाः मनमाया बुढाथोकी
सर्लाही ईश्वरपुर

नगरपालिका

12
8 चन्द्रदेव महतो सुडी २०६१माघ/फागुन बाबुः नथुनी महतो सुडी
आमाः संजोगियादेवी सुडी
सर्लाही चन्द्रनगर

नगरपालिका

3
9 कृष्णबहादुर कटुवाल 2060/02/22 बाबुः भिमबहादुर कटवाल
आमाः पदममाया कटवाल
सर्लाही बरहथवा

नगरपालिका

2
10 रामसागर राय 2059/02/20 बाबुः कुमर राय यादव
आमाः जयकला देवी यादव
सर्लाही बसबरिया

गाउँपालिकाल

1
११ गोपालप्रसाद थपलिया २०५९।०१।०३ बाबुः भैरवप्रसाद थपलिया

आमाः धनलक्ष्मी थपलिया

सर्लाही लालबन्दी

नगरपालिकाल

१७

प्रदेशः मधेश                                                  जिल्लाः महोत्तरी

सि.नं. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
1 खिमबहादुर लायोमगर 2061 भाद्र बाबुः बलराम लायोमगर
आमाः मनमाया लायोमगर
महोत्तरी बर्दिबास नगरपालिका 11
2 मोहन बहादुर राउत 2059 कार्तिक बाबुः सूर्यबहादुर राउत
आमाः शान्तिकुमारी राउत
महोत्तरी बर्दिबास नगरपालिका 3

प्रदेशः वागमती                                                  जिल्लाः काभ्रे

सि.नं. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
1 प्रल्हाद घिमिरे 059/6/12 बाबुः नन्दप्रसाद घिमिरे
आमाः ठुलिकान्छि घिमिरे
काभ्रे बनेपा नगरपालिका 2
2 यज्ञबहादुर के.सी. 059/4/07 बाबुः केशर बहादुर के.सी.
आमाः थाहा नभएको
काभ्रे पनौती नगरपालिका 5
3 रविन्द्र विष्ट 060/1/29 बाबुः कृष्ण बहादुर विष्ट
आमाः मैना विष्ट
काभ्रे बनेपा नगरपालिका 13
4 बिमल चौलागाई 058/4/24 बाबुः कुलप्रसाद चौलागाई
आमाः कान्छी चौलागाई
काभ्रे पाँचखाल नगरपालिका 7
हरिकृष्ण तिमिल्सिना २०५८ साल मंसिर बाबुः यणप्रसाद तिमिल्सिना

आमाः कृष्णदेवी तिमिल्सिना

काभ्रे नमोबुद्ध नगरपालिका १०

प्रदेशः वागमती                                                  जिल्लाः धादिङ्ग

सि.नं. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
1 घननाथ घिमिरे 059/1/12 बाबुः नेत्र प्रसाद घिमिरे आमाः भगवती घिमिरे धादिङ्ग निलकण्ठ नगरपालिका 14
2 सुनिल न्यौपाने ०६२।१।१० बाबुः बोधप्रसाद न्यौपाने आमाः मित्रीमाया न्यौपाने धादिङ्ग गंगाजमुना गाउँपालिका 6
3 श्याम बहादुर कार्की ०६३।६।1७ बाबुः तेजबहादुर कार्की आमाः टुल्काकुमारी कार्की धादिङ्ग गल्छी गाउँपालिका 1
4 खिल बहादुर थापा ०५७।५।२१ बाबुः कृष्णबहादुर थापा आमाः कृष्णकुमारी धादिङ्ग निलकण्ठ नगरपालिका 3
5 पदम बहादुर ठकुरी 2058 मंसिर बाबुः धनबहादुर ठकुरी
आमाः थाहा नभएको
धादिङ्ग सिद्धलेक गाउँपालिका 2
6 हरि प्रसाद ढकाल ०६१।२।०७ बाबुः लिलाधर ढकाल आमाः टिकादेबीढकाल धादिङ्ग गंगाजमुना गाउँपालिका 6
7 निर बहादुर गुरुङ्ग 2061 मंसिर बाबुः सुकमान गुरुङ
आमाः सेतीमाया
धादिङ्ग सिद्धलेक गाउँपालिका 2
8 कृष्ण प्रसाद लम्साल ०६२।१२।26 बाबुः ऋस्टिकाप्रसाद लम्साल
आमाः खिलकुमारी लम्साल
धादिङ्ग निलकण्ठ नगरपालिका 9
9 पदम बहादुर गोतामे ०६१।११।1३ बाबुः खिलबहादुर गोतामे
आमाः थाहा नभएको
धादिङ्ग त्रिपुराशुन्दरी गाउँपालिका 7
10 पशुपती नाथ घिमिरे ०५७।०६।2० बाबुः हेमलाल ढकाल
आमाः हरिमाया
धादिङ्ग निलकण्ठ नगरपालिका 14
11 भिमप्रसाद उपाध्याय ०६३।०५।26 बाबुः नरप्रसाद उपाध्याय
आमाः रत्न कुमारी
धादिङ्ग त्रिपुराशुन्दरी गाउँपालिका 6

प्रदेशः गण्डकी                                                   जिल्लाः स्याङजा

सि.नं. वेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबुआमाको नामथर जिल्ला स्थानिय तह वडा
१. डिल्लीराम अर्याल 20६१।02।2८ बाबुः पुर्णचन्द्र अर्याल

आमाः भगवती अर्याल

स्याङजा भिरकोट नगरपालिका
२. दिर्घनारायण रिजाल (दिपक) 205८।0८।२5 बाबुः रुक्मागत रिजाल

आमाः गंगा कुमारी रिजाल

स्याङजा वालिङ नगरपालिका
३. छविलाल सार्की २०६०।१२।०७ बाबुः तुल बहादुर सार्की

आमाः तिला सार्की

स्याङजा भिरकोट नगरपालिका

 

४. पुर्णचन्द्र काफ्ले २०५७।०६।३० बाबुः टिकाराम काफ्ले

आमाः श्रकला काफ्ले

स्याङजा भिरकोट नगरपालिका
५. भवानी प्रसाद शर्मा २०५५।०४।०१ बाबुः तारापति शर्मा

आमाः जमुना शर्मा

स्याङजा आधिखोला गाउपालिका
६. पदमहादुर मल्ल २०६२।०८।२७ बाबुः गिमनबहादुर मल्ल

आमाः शिवकुमारी मल्ल

स्याङजा हरिनाश गाउँपालिका
७. राजुकुमार पौडेल २०६१।१2।१५ बाबुः टिकाराम जैसी

आमाः यसोदा जैसी

स्याङजा आधिखोला गाउपालिका
८. टंकप्रसाद काफ्ले 2055।०९।०५ बाबुः मोतिप्रसाद काफ्ले

आमाः भगवती काफ्ले

स्याङजा अर्जुनचौपारी  गाउपालिका
९. देवेन्द्र हमाल २०५३।०६।२५ बाबुः डिल बहादुर हमाल

आमाः गंगा कुमारी हमाल

स्याङजा पुतलीबजार नगरपालिका
१० टंकप्रसाद अधिकारी 20५९।०४।२० बाबुः फनिश्वर अधिकारी

आमाः नन्दकली अधिकारी

स्याङजा अर्जुनचौपारी गाउपालिका
११ मन बहादुर गुरुङ्ग 206१।१२।२८ बाबुः नर बहादुर गुरुङ्ग

आमाः पबित्रा गुरुङ्ग

स्याङजा पुतलीबजार नगरपालिका १२
१२ शेषकान्त काफ्ले 205६।0३।1८

 

बाबुः हुमनाथ काफ्ले

आमाः धन कुमारी काफ्ले

स्याङजा भिरकोट नगरपालिका
१३ श्याम बहादुर घर्ती 20५९/११/0५ बाबुः नन्दबिर घर्ती

आमाः सुमित्रा घर्ती

स्याङजा भिरकोट नगरपालिका
१४ गिर बहादुर के.सी. २०६२।११।१६ बाबुः बुद्धि बहादुर के.सी.

आमाः मिना कुमारी के.सी.

स्याङजा भिरकोट नगरपालिका
१५ डाँसी नारायण पराजुली २०५४।०३।१० बुवाः निलकण्ठ पराजुली

आमाः डिलमाया पराजुली

स्याङजा वालिङ नगरपालिका ११

 

१६ निर बहादुर खत्री २०६०।०५।२० बुवाः पुर्ण बहादुर खत्री

आमाः इमा कुमारी खत्री

स्याङजा भिरकोट नगरपालिका
१७ रतन राना २०५७।०४।१५ बुवाः खुम बहादुर राना

आमाः युमाया राना

स्याङजा पुतलीबजार नगरपालिका
१८ रामचन्द्र पोखरेल २०६२।०६।१३ बुवाः तिलोचन उपाध्याय

आमाः डिलमाया उपाध्याय

स्याङजा आधिखोला गाउपालिका
१९ देवी प्रसाद सुबेदी २०५६।०३।०७ बुवाः बालकृष्ण सुबेदी

आमाः नखुलेको

स्याङजा आँधिखोला गाउपालिका
२० भोज बहादुर भुजेल २०६०।११।०२ बुवाः मन बहादुर भुजेल

आमाः रामकली भुजेल

स्याङजा बिरुवा गाउपालिका
२१ सुमन के.सी. २०५६।०१।०८ बुवाः अर्जुन के. सी.

आमाः दयन्ती के. सी.

स्याङजा भिरकोट नगरपालिका
२२ बेत बहादुर सार्की २०५८।०८।०१ बुवाः क्षेत्र बहादुर सार्की

आमाः सुकमाया सार्की

स्याङजा वालिङ नगरपालिका
२३ देविलाला देवकोटा २०५७।०५।०६ बुवाः दामोदर देवकोटा

आमाः चन्द्रकला देवकोटा

स्याङजा अर्जुनचौपारी गाउपालिका
२४ सालिग्राम न्यौपाने २०६१।०५।२३ बुवाः यवनाथ न्यौपाने

आमाः बिष्णुदेवी न्यौपाने

स्याङजा गल्याङ नगरपालिका ११
२५ दिपक गुरुङ्ग २०५८।०३।०५ बाबुः खेमबहादुर गुरुङ्ग

आमाः कृष्णकुमारी गुरुङ्ग

स्याङजा फेदीखोला गाउँपालिका

प्रदेशः गण्डकी                                                         जिल्लाः बागलुङ्ग

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा
१. राजेन्द्र प्रसाद पौडेल 20६२।0८।2३ बुबाः बिनिप्रसाद उपाध्याय

आमाः खगेश्वरी उपाध्याय

बाग्लुङ जैमिनी नगरपालिका
२. स्याम बहादुर कुवर 205८।0८।१० बुबाः चन्द्र बहादुर कुँवर

आमाः द्रुपति कुँवर

बाग्लुङ ढोरपाटन नगरपालिका
३. माया दमाई २०६१ मंसिर बुबाः छवे दमाई

आमाः बाटी दमिनी

बाग्लुङ वडिगाड गाउँपालिका १०

 

प्रदेशः गण्डकी                                                         जिल्लाः म्याग्दी

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा

 

रेशम मगर २०५९।०५।१० बुबाः जुक्त बहादुर मगर

आमाः कमारी मगर्नी

म्याग्दी धौलागिरी गाउँपालिका
श्याम प्रसाद नेपाली रुचाल २०६०।१२।०५ बुवाः जंगबिर सार्की

आमाः नखुलेको

म्याग्दी रघुगंगा गाउँपालिका
नेत्र सार्की २०६१।०३।१४ बुवाः उदय बहादुर सार्की

आमाः पार्वती सार्की

म्याग्दी अन्नपुर्ण गाउँपालिका

प्रदेशः गण्डकी                                                         जिल्लाः पर्वत

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बुवा आमाको नाम जिल्ला स्थानीय तह वडा

 

पुरुषोत्तम पोख्रेल २०६२।०१।२६ बुबाः पिताम्वर पोख्रेल

आमाः दिपा पोख्रेल

पर्वत मोदी गाउँपालिका
खेम प्रसाद सापकोटा २०५८।०८।०८ बुवाः टिकाराम सापकोटा

आमाः देवकली सापकोटा

पर्वत फलेवास नगरपालिका
टेक बहादुर मल्ल २०६१।०२।१२ बुवाः लाल बहादुर मल्ल

आमाः ललित कुमारी मल्ल

पर्वत महाशिला गाउँपालिका
चक्रप्रसाद शर्मा २०६१।०१।०१ बुवाः राहदत्त सिलवाल

आमाः पवित्रा सिलवाल

पर्वत फलेवास नगरपालिका
बिकास क्षेक्षी २०५८।१०।१३ बुवाः नर बहादुर क्षेत्री

आमाः कृष्ण कुमारी पाण्डे

पर्वत फलेवास नगरपालिका ११
प्रेम बहादुर नेपाली २०५९।०४।१० बुवाः धने सार्की

आमाः बिष्णुमाया सर्किनी

पर्वत कुस्मा नगरपालिका १२
बिष्णुप्रसाद पौडेल २०५४।०५।०७ बुवाः दुर्गा प्रसाद पौडेल

आमाः बिष्णु कुमारी पौडेल

पर्वत फलेवास नगरपालिका
सुरज गिरी २०६२।११।०२ बुवाः देव गिरी

आमाः पार्वती गिरी

पर्वत कुश्मा नगरपालिका
भिम बहादुर कार्की २०५६।०३।११ बुवाः काजिमान कार्की

आमाः गौरी देवी कार्की

पर्वत कुश्मा नगरपालिका १३
१० बावुराम गिरी २०६१।०३।३० बुवाः जगन्नाथ गिरी

आमाः पुतली कुमारी गिरी

पर्वत फलेवास नगरपालिका
११ रवि जि. सी. २०५६ साल बुवाः अर्जुन घर्ती क्षेत्री

आमाःबेलकुमारी घर्ती क्षेत्री

पर्वत जलजला गाउँपालिका
१२ चेतनाथ तिवारी २०६०।०२।०६ बुवाः रमाकान्त तिवारी

आमाः थल कुमारी तिवारी

पर्वत फलेवास नगरपालिका
१३ शेर बहादुर क्षेत्री २०५८।०४।१४ बुवाः पदम बहादुर क्षेत्री

आमाः कुल्की क्षेत्री

पर्वत कुश्मा नगरपालिका १२
१४ पिताम्वर सुबेदी २०६०।०५।१० बुवाः एकनारायण सुबेदी

आमाः गोमा सुबेदी

पर्वत कुश्मा नगरपालिका १३

प्रदेशः लुम्बिनी                                                         जिल्लाः बर्दिया

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानीय तह वडा
महादेव गोडिया 2061/11/17 बाबुः दुधै गोडिया

आमाः थाहा नभएको

बर्दिया गुलरिया नगरपालिका ११
उमेश तिमिल्सिना 2059/08/28 बाबुः शिव प्रसाद उपाध्याय

आमाः लक्ष्मी देवी तिमिल्सना

बर्दिया राजापुर नगरपालिका

प्रदेशः लुम्बिनी                                                  जिल्लाः अर्घाखाँची

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानीय तह वडा
कृष्ण भुसाल २०५८।०५।१० बाबुः खिमानन्द भुसाल

आमाः रुन्नता भुसाल

अर्घाखाँची मालारानी गाउँपालिका
विष्णुप्रसाद भुसाल २०५७।१२।०३ बाबुः तोयनारायण भुसाल

आमाः भूमिकला भुसाल

अर्घाखाँची सन्धिखर्क नगरपालिका
इश्वरीप्रसाद गैरे २०६१ साल बाबुः पोषबहादुर गैरे

आमाः नर्मदा गैरे

अर्घाखाँची पाणिनी गाउँपालिका
चिरञ्जिवि कुमाल २०५७।१२।०३ बाबुः विष्णुबहादुर कुमाल

आमाः सुन्तली कुमाल

अर्घाखाँची सन्धिखर्क नगरपालिका
नेत्रप्रसाद पाण्डे २०५९।०७।०५ बाबुः देवराज पाण्डे

आमाः ढुनकला पाण्डे

अर्घाखाँची छत्रदेव गाउँपालिका
विष्णुप्रसाद अधिकारी २०५७।०२।२३ बाबुः उदिराम अधिकारी

आमाः गंगादेवी अधिकारी

अर्घाखाँची मालारानी गाउँपालिका
रेमलाल खनाल २०५८।०५।१० बाबुः रिसीराम खनाल

आमाः तिलकला खनाल

अर्घाखाँची मालारानी गाउँपालिका
गोकर्ण बन्जाडे २०६१।०५।२० बाबुः लक्ष्मीप्रसाद बन्जाडे

आमाःडिलकुमारी बन्जाडे

अर्घाखाँची छत्रदेव गाउँपालिका
बाबुराम बन्जाडे २०५९।०१।०१ बाबुःनारायणप्रसाद बन्जाडे

आमाः इन्द्रकला बन्जाडे

अर्घाखाँची बुद्धभूमी नगरपालिका
१० हेमराज परियार २०५८।०७।०७ बाबुः हरिबहादुर परियार

आमाः विनाकुमारी भन्ने शान्तिदेवी दर्जी

अर्घाखाँची शितगंगा नगरपालिका

 

 

 

प्रदेशः लुम्बिनी                                                   जिल्लाः रुपन्देही

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानीय तह वडा
शुशिल श्रीस ०६० साल कार्तिक बाबुःटकबहादुर सिरिष

आमाःडम्बरकुमारी सिरिष

रुपन्देही सैनामैना नगरपालिकाल १०
महेश चौधरी २०५६ साल बाबुः रामबहादुर चौधरी

आमाः कमलादेवी चौधरी

रुपन्देही तिलोत्तमा नगरपालिका १७
सुरजबहादुर सार्की २०६३।०७।२८ बाबुः रामअधार सार्की

आमाः नखुलेको

रुपन्देही सियारी गाउँपालिका

प्रदेशः लुम्बिनी                                                 जिल्लाः कपिलवस्तु

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानीय तह वडा
राजु भन्ने गुणराज वि.क. २०61/07/07 बाबुः वलबहादुर वि.क.

आमाः देवका कमिनी

कपिलवस्तु वाणगंगा नगरपालिका 11
भोजराज चुदाली २०५८।११।०८ बाबुः हुमाकान्त चुदाली

आमाः जानकादेवी चुदाली

कपिलवस्तु वाणगंगा नगरपालिका
सन्तोषकुमार थारु २०६१।०७।०७ बाबुः रमापति थारु

आमाः बसन्ती थारु

कपिलवस्तु वाणगंगा नगरपालिका ११
प्रेमप्रसाद पोख्रेल २०५३।०४।१७ बाबुः थानेश्वर पोख्रेल

आमाः रोमकला पोख्रेल

कपिलवस्तु शिवराज नगरपालिका
युवराज भुसाल २०६१।०८।११ बाबुः सेरुलाल भुसाल

आमाः बल्लवादेवी भुसाल

कपिलवस्तु बुद्धभूमी नगरपालिका
राजाराम यादव २०५९।१०।२५ बाबुः शोमनाथ यादव

आमाः चिन्की अहिरीनी

कपिलवस्तु बुद्धभूमी नगरपालिका

प्रदेशः लुम्बिनी                                                    जिल्लाः रोल्पा

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानीय तह वडा
निमबहादुर रोका २०५९।०८।२० बाबुः अमरबहादुर रोका

आमाः मंगली रोका

रोल्पा रुन्टीगढी गाउँपालिका

प्रदेशः कर्णाली                                               जिल्लाः रुकुम (पश्चिम)

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 भगवती देबी उपाध्याय 063/5/25 बाबुःशसिधर उपाध्याय पोख्रेल

आमाःदुर्गादेवी पोख्रेल

रुकुम पश्चिम चौरजहारी नगरपालिका 2
2 कविराम जैसी 054/11/3 बाबुः जयमनि जैसी

आमाः थाहा भएन

रुकुम पश्चिम चौरजहारी नगरपालिका 1
3 कुष्मादेवी शर्मा 056/8/18 बाबुः गणेषप्रसाद उपाध्याय

आमाः विष्णुदेवी उपाध्याय

रुकुम पश्चिम चौरजहारी नगरपालिका 9
4 एभान रोकाय 052/12/25 बाबुः धनबहादुर रोकाय

आमाः खुईली रोका

रुकुम पश्चिम चौरजहारी नगरपालिका 10
5 गोरखबहादुर बोहरा 2055 साल बाबुः चन्द्र बोहरा

आमाः सर्केनी बोहरा

रुकुम पश्चिम चौरजहारी नगरपालिका 6
6 महाविर दमाई 057/12/15 बाबुः कलीभान दमाई

आमाः काली दमिनी

रुकुम पश्चिम मुसिकोट नगरपालिका 5
7 कृष्ण खत्री 058/8/18 बाबुः बिनाराम खत्री

आमाः शसीला खत्री

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका 2
 8 प्रेमबहादुर खड्का 2057 साल बाबुः धनबिर खड्का

आमाः रेवता खड्का

रुकुम पश्चिम मुसिकोट नगरपालिका 9
 9 हिमलाल परियार 062/6/11 बाबुः जितभान दमाई

आमाः सुकी दमाई

रुकुम पश्चिम मुसिकोट नगरपालिका 9
 10 प्रकाश दमाई 2058 साल बाबुः हस्तबिर दमाई

आमाः काली दमाई

रुकुम पश्चिम आठबिसकोट नगरपालिका 3

     प्रदेशः कर्णाली                                             जिल्लाः सल्यान

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नामथर जिल्ला स्थानिय तह वडा
1 पहल सिं बुढा मगर 05७/3/32 बाबुः कृत बुढा मगर

आमाः थाहा नभएको

सल्यान

 

कपुरकोट गाउँपालिका 2
2 पोखराज पुन 059/10/1 बाबुः  मोहन लाल पुन

आमाः  झुपी पुन

सल्यान

 

छत्रेश्वरी गाउँपालिका 2
3 भद्रविर बस्नेत 055/8/15 बाबुः मेहरसिं वस्नेत

आमाः मिठु कुमारी वस्नेत

सल्यान

 

कालिमाटी गाउँपालिका 1
4 टेक बहादुर के.सी. 056/5/12 बाबुः चुडामनी खत्री

आमाः कमला खत्री

सल्यान

 

कालिमाटी गाउँपालिका 1
5 रणबहादुर राना 057/1/6 बाबुः बेदबहादुर राना

आमाः  खुईती राना

सल्यान

 

शारदा नगरपालिका 11
6 लक्ष्मण बुढाथोकी 057/9/12 बाबुःरिमबहादुर बुढाथोकी

आमाःहरीकुमारी बुढाथोकी

सल्यान

 

शारदा नगरपालिका 3
7 वकिल रावत 057/2/09 बाबुःथुमान रावत

आमाःमुङगा रावत

सल्यान

 

वनगाड कुपिण्डे नगरपालिका 5
8 नन्दकला डाँगी 057/6/11 बाबुःनेवबहादुर डाँगी

आमाः तिली डाँगी

सल्यान

 

 बागचौर नगरपालिका  2
9 प्रकाश वली 2056साल बाबुः कृर्तिबहादुर वली

आमाः नोखी वली

सल्यान

 

 बागचौर नगरपालिका 11
10 कमल सुनार 058/1/15 बाबुः रातो सुनार

आमाः भर्दी सुनार

सल्यान

 

कुमाखमालिका गाउँपालिका 6
11 हरिप्रसाद रेग्मी 055/2/17 बाबुः अमृतलाल जैसी

आमाः पार्वती जैसी

सल्यान कुमाखमालिका गाउँपालिका

प्रदेशः कर्णाली                                                             जिल्लाः डोल्पा

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा
१. जितबहादुर सार्की 05६।१2।१९ बाबुः मिनराज सार्की

आमाः कन्ना सार्की

डोल्पा मुड्केचुला नगरपालिका

प्रदेशः कर्णाली                                                         जिल्लाः जाजरकोट

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा
१. भगवती दमाई २०५९ मंसिर बाबुः तुले दमाई

आमाः नखुलेको

जाजरकोट कुशे गाउँपालिका

प्रदेशः सुदुर पश्चिमान्चल                                                   जिल्लाः कञ्चनपुर

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा
१. टेक बहादुर मल्ल 058।2।26 बाबुः भक्त बहादुर मल्ल

आमाः पदम कुमारी मल्ल

कञ्‍चनपुर बेलौरी नगरपालिका
२. दिपेन्द्र बहादुर ऐर 059।1।05 बाबुः बिर बहादुर ऐर

आमाः धर्मादेवी ऐर

कञ्‍चनपुर शुक्लाफाँटा नगरपालिका
३. इश्‍वरीदत्त जोशी ०५४।५।१७ बाबुः अन्तराम जोशी

आमाः धनादेवी जोशी

कञ्‍चनपुर भीमदत्त नगरपालिका ११

 

४. रामचन्द्र भट्ट ०५८।३।०५ बाबुः हरीदत्त भट्ट

आमाः हरीना देवी भट्ट

कञ्‍चनपुर वेदकोट नगरपालिका
५. लक्षी दमाई ०५९।७।२५ बाबुः प्यारु दमाई

आमाः जुनकिरी दमाई

कञ्‍चनपुर वेदकोट नगरपालिका
६. पदम नाथ ०५९।३।१९ बाबुः बिर बहादुर नाथ

आमाः पशुपती नाथ

कञ्‍चनपुर कृष्णपुर नगरपालिका
७. विपतराम चौधरी ०६0।2।6 बाबुः खुसिराम चौधरी

आमाः नखुलेको

कञ्‍चनपुर बेलौरी नगरपालिका
८. बालकृष्ण रिजाल 2055 साल असार महिना देखी बाबुः दुर्गा प्रसाद रिजाल

आमाः धर्मा रिजाल

कञ्‍चनपुर बेलौरी नगरपालिका
९. गोपाल सिंह बोहरा २०६२।०५।२६ बाबुः कर्ण बहादुर बोहरा

आमाः विष्णा बोहरा

कञ्‍चनपुर बेलौरी नगरपालिका
१० चन्‍नरी नेपाली 2062 साल असार महिना बाबुः डम्बर दमाई

आमाः लक्षमा देवी दमाई

कञ्‍चनपुर कृष्णपुर नगरपालिका
११ मंगु डगौरा 058।3।12 बाबुः गोपाली डगौरा

आमाः बझौनी डगौरा

कञ्‍चनपुर शुक्लाफाँटा नगरपालिका
१२ रामलाल चौधरी 060।2।6 बाबुः जंग बहादुर चौधरी

आमाः सहिविनिया चौधरी

कञ्‍चनपुर शुक्लाफाँटा नगरपालिका
१३ भगिरथ सिंह भण्डारी 059।8।10

 

बाबुः कालुसिंह भण्डारी

आमाः गौरी भण्डारी

कञ्‍चनपुर कृष्णपुर नगरपालिका
१४ जोगी राना 061/5/6 बाबुः भंगी राना

आमाः  फूला राना

कञ्‍चनपुर वेदकोट नगरपालिका
१५ कालुराम डगौरा  2061 कार्तिक महिना बाबुः लटै डगौरा

आमाः नखुलेको

कञ्‍चनपुर बेलौरी नगरपालिका

प्रदेशः सुदुरपश्‍चिम                                                  जिल्लाः वैतडी

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा

 

डम्बर बहादुर चन्द ०५९।८।०८ बाबुः गणेश बहादुर चन्द

आमाः जयन्ती चन्द

बैतडी सुर्नया गाउँपालिका

प्रदेशः सुदुरपश्‍चिम                                               जिल्लाः डडेल्धुरा

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा
1 धर्म सिंह शाह 061।8।13 बाबुः हरि सिंह शाह

आमाः नखुलेको

डडेल्धुरा अजयमेरु गाउँपालिका
प्रेम गिरी २०५८ साल माघ महिना बाबुः राम गिरी

आमाः वेदु गिरी

डडेल्धुरा भागेश्‍वर गाउँपालिका
शेर बहादुर मल्ल 2053 साल जेठ महिना बाबुः कर्ण बहादुर मल्ल

आमाः नखुलेको

डडेल्धुरा गन्यापधुरा गाउँपालिका
४. भक्त बहादुर कार्की 059।10।1 बाबुः वीर बहादुर कार्की

आमाः नखुलेको

डडेल्धुरा आलिताल गाउँपालिका
५. रमेश बहादुर बिष्ट 059।8।5 बाबुः देब सिंह बिष्ट

आमाः विसना देवी बिष्ट

डडेल्धुरा नवदुर्गा गाउँपालिका
६. मनुवा धामी ०५९।०१।२ बाबुः तामी धामी

आमाः नखुलेको

डडेल्धुरा आलिताल गाउँपालिका
७. लोकेन्द्र बहादुर महरा ०६१।५।२१ बुबः भवान सिंह महरा

कौशिला महरा

डडेल्धुरा आलिताल गाउँपालिका
८. धिरे बिष्ट ०५९।४।९ बाबुः खण्टे बिष्ट

आमाः सुना देवी बिष्ट

डडेल्धुरा आलिताल गाउँपालिका
९. बिर बहादुर बोहरा ०६०।८।१८ बाबुः ललुवा बोहरा

आमाः सरस्वती देवी बोहरा

डडेल्धुरा आलिताल गाउँपालिका
१० विनोद लुहार ०५९।७।१३ बाबुः लाल लुहार

आमाः राजु देवी लुहार

डडेल्धुरा अजयमेरु गाउँपालिका
११ यादब साउद ०५८।३।२२ बाबुः चिमरे साउद

आमाः मानु साउद

डडेल्धुरा भागेश्‍वर गाउँपालिका
१२ डम्बर बहादुर बोहरा २०५६ साल बैशाख महिना बाबुः राम सिंह बोहरा

आमाः पार्वतीदेवी बोहरा

डडेल्धुरा परशुराम नगरपालिका
१३ बहादुर सिंह देउवा ०५९।७।२० बाबुः धनसिंह देउवा

आमाः धौलीदेवी देउवा

डडेल्धुरा गन्यापधुरा गाउँपालिका

प्रदेशः सुदुरपश्‍चिम                                                        जिल्लाः कैलाली

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा
राम बहादुर सिंह ०५८।०४।८ बाबुः मान बहादुर सिंह

आमाः चन्द्रा देवी सिंह

कैलाली टिकापुर नगरपालिका
ओम बहादुर चन्द ०५८।४।१० बाबुः सुर्जभान चन्द

आमाः नखुलेको

कैलाली चुरे गाउँपालिका

प्रदेशः सुदुर पश्चिम                                                       जिल्लाः दार्चुला

सि.नं. बेपत्ता व्यक्तिको नाम बेपत्ता मिति बाबु आमाको नाम जिल्ला स्थानीय तह वडा

 

केशवराज जोसी ०५९।५।२८ बाबुः डम्बरदेव जोसी

आमाः गौरादेवी जोसी

दार्चुला लेकम गाउँपालिका

77 बेपत्ता पारिएका व्यक्तिका परिवार