निजामती सेवा दिवस- २०८१ सम्पन्न

आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको संयोजकत्वमा २१ औं निजामती सेवा दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ।

सो उपलक्ष्यमा आयोगमा कार्यरत सात जना कर्मचारीहरु पुरस्कृत तथा सम्मानित भएका छन्।