मिति २०७५/१२/२८ गते पत्रकार सम्मेलनको आयोजना


यस आयोगको गठन भए पश्चात् हालसम्म सम्पादन गरेका कार्यहरू, कार्य सम्पादन गर्दा आई परेका समस्याहरू र सोको समाधानका लागि गर्नुपर्ने कार्यको सुझाव समेत समावेश गरी तेस्रो अन्तरिम प्रतिवेदन, २०७५ यस आयोगको मिति २०७५/१२/१७ को निर्णयानुसार नेपाल सरकार समक्ष प्रस्तुत गरिएको व्यहोरा जानकारी गराउँदै आज मिति २०७५/१२/२८ मा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो ।सो प्रेस विज्ञप्तिको पूर्णपाठ देहायको रहेको छ।