सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न।

सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न।


2020-02-16

२०७६ फाल्गुण ४ मा सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको टोलीबाट शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न । भेटघाटको क्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीले आयोगले हालसम्म सम्पन्न गरेको कामका साथसाथै आगामी कार्ययोजनाको बारेमा सम्माननीय राष्ट्रपतिज्यू अवगत गराउनुभयो। उक्त भेटघाटमा आयोगका अध्यक्ष श्री युवराज सुवेदी, सदस्यहरु श्री विश्वप्रकास भण्डारी, डा. गंगाधर अधिकारी, श्री सुनिल रंजन सिंह, श्री सरिता थापा, सचिव श्री कृष्णजीवी घिमिरे र सहसचिव श्री रुद्रनाथ देवकोटा समेतको उपस्थिती रहेको थियो ।