संक्रमणकालीन न्यायका सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम,२०८० सम्पन्न

यस आयोगको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत संक्रमणकालीन न्यायको सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम राष्ट्रिय समाचर समितिको सभाहलमा मिति २०८० चैत्र २७, २८ र २९ गते सम्पन्न भयो।आयोगका कर्मचारीहरुलाई पीडितमैत्री वातावरणमा कार्य सम्पादन गर्नका लागि सीप, क्षमता, Read More …

अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

यस आयोगको आर्थिक बर्ष २०८०/८१ को अर्धबार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/११/१७ गते सम्पन्न भयो।आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा आयोगको छानविन तथा प्रशासन महाशाखाका महाशाखा प्रमुखहरु समेत ३६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत Read More …

तनाव व्यवस्थापनका लागि पूनर्ताजगी सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८० सम्पन्न

यस वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व. ०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत “तनाव व्यवस्थापनका लागि पूनर्ताजगी कार्यक्रम २०८०” आयोगका सचिव श्री लोकराज पराजुली, सहसचिवद्वय श्री कविराज पौडेल र श्री कृष्णराज पन्त समेत ३४ जना कर्मचारीहरुको सहभागितामा धुलिखेल काभ्रेपलाञ्चोकमा मिति Read More …

धादिङ्ग र मकवानपुर जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अन्तरक्रिया कार्यक्रम – धादिङ्ग जिल्ला मिति २०८०।१०।०९ गते बागमती प्रदेशको धादिङ्गमा स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानबिन कार्य र परिपूरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। बागमती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा रहेका स्थानीय तहका जिल्ला समन्वय प्रमुख/उप प्रमुख, जिल्ला समन्वय अधिकारी, स्थानीय Read More …

रुपन्देही र प्यूठान जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अन्तरक्रिया कार्यक्रम – रुपन्देही जिल्ला मिति २०८०।१०।१२ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा  स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाईको Read More …

अनुसन्धानात्मक लेख आह्रवान सम्बन्धी सूचना ।

मितिः २०८०/०६/१५ विषयः अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना। नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पीडितलाई परिपूरणको सिफारीस गर्ने, त्यस्तो घटनामा Read More …

संविधान दिवस -२०८० को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संविधान दिवस २०८० को अवसरमा मिति २०८०/०६/०२ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालले आयोजना गरेको नेपालको संविधान र संक्रमणकालीन न्याय सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा.सूर्यप्रसाद शर्मा ढुंगेलज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त Read More …

आयोगको कार्यालय सरेको सूचना

यस आयोगको दैनिक कार्य सञ्चालन कर्मचारी संचय कोषको भवन पुल्चोक ललितपुरबाट हुँदै आएकोमा मिति २०८०/०५/१७ गते आइतवार देखि राष्ट्रिय समाचार समितिको भवन भद्रकाली काठमाडौंबाट सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१३ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराई, आयोगका सहसचिव श्री कविराज पौडेल समेतबाट बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको तेह्रौ अन्तरार्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री श्री कमल बहादुर शाहसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न Read More …

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री शिवराज भट्टज्यूको प्रमुख आतिथ्यतामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा मिति २०८०/०५/१३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका डीन श्री कर्ण बहादुर थापा, द्वन्द्व Read More …