बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका विद्यार्थीहरुसँग छलफल कार्यक्रम सम्पन्न
मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकाय, जनज्योति कलेज र लिटिल बुद्ध एकेडेमीमा कानून विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा आयोगका सचिव श्री श्यामकुमार भट्टराईबाट संक्रमणकालीन न्याय, द्वन्द्व पीडितको अवस्था र मानव अधिकार साथै संविधानका आधारभूत Read More …