अनुसन्धानात्मक लेख आह्रवान सम्बन्धी सूचना ।

मितिः २०८०/०६/१५ विषयः अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना। नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पीडितलाई परिपूरणको सिफारीस गर्ने, त्यस्तो घटनामा Read More …

संविधान दिवस -२०८० को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संविधान दिवस २०८० को अवसरमा मिति २०८०/०६/०२ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालले आयोजना गरेको नेपालको संविधान र संक्रमणकालीन न्याय सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा.सूर्यप्रसाद शर्मा ढुंगेलज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त Read More …

आयोगको कार्यालय सरेको सूचना

यस आयोगको दैनिक कार्य सञ्चालन कर्मचारी संचय कोषको भवन पुल्चोक ललितपुरबाट हुँदै आएकोमा मिति २०८०/०५/१७ गते आइतवार देखि राष्ट्रिय समाचार समितिको भवन भद्रकाली काठमाडौंबाट सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१३ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराई, आयोगका सहसचिव श्री कविराज पौडेल समेतबाट बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको तेह्रौ अन्तरार्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्री श्री कमल बहादुर शाहसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न Read More …

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री शिवराज भट्टज्यूको प्रमुख आतिथ्यतामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा मिति २०८०/०५/१३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका डीन श्री कर्ण बहादुर थापा, द्वन्द्व Read More …

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका विद्यार्थीहरुसँग छलफल कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कानून संकाय, जनज्योति कलेज र लिटिल बुद्ध एकेडेमीमा कानून विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा  आयोगका सचिव श्री श्यामकुमार भट्टराईबाट संक्रमणकालीन न्याय, द्वन्द्व पीडितको अवस्था र मानव अधिकार साथै संविधानका आधारभूत Read More …

मानवअधिकारवादी संघ संस्था र कानूनविद्हरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित जिल्ला अदालत बार एशोसिएनको सभाहलमा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष श्री यज्ञ राज जोशी, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष श्री कृष्ण देव जोशी, नेपाल बार Read More …

बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व.२०७९/८० को बार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/०५/०६ गते सम्पन्न भयो। आयोगका सचिव श्री श्यामकुमार भट्टराईज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अनुसन्धान विज्ञ समेतको उपस्थितिमा आयोगका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत सबै शाखाका Read More …

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुल्चोक, ललिपतुर मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०८०/०४/०१) यस आयोगको लागि आ.व. २०८०/८१ मा आवश्यक पर्ने निम्नानुसार मालसमान, निर्माण कार्य, परामर्श तथा अन्य सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल Read More …