बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

नेपाल

पैसा नलाग्ने फोन नम्बर: १६६०-०१-२२१११

In English

अायाेगका पदाधिकारी तथा ICRC NEPAL का प्रतिनिधिबीच भेटघाट


2017-09-12

अायाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच अायाेगकाे कार्यालय पुल्चाेकमा मिति २०७२।०५।२८ गते भेटघाट भयाे । साे अवसरमा अायाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच परिचय तथा दुवै संस्थाकाे कार्यका बारेमा एक अापसमा जानकारी अादान प्रदान गरीयाे । साे भेटघाटमा ICRC NEPALका तर्फबाट Christy Welch- Legal Advisor, Dragana Koji- Head of Delegation, Alfredo Mallet- Deputy Head of Delegation, Krishna Chalisey-Head of Communication, Saurav Shrestha- Head of Protection  र अायाेगका तर्फबाट अायाेगका अध्यक्ष, सदस्यहरू र सचिव सहभागी हुनुहुन्थ्याे ।