छानविन गतिविधि

छानविन गतिविधि

सि.न.विवरण उजुरी संख्याकैफियत
आयोगमा दर्ता भएका कुल उजुरी ३२८८
छानविन भई फछ्यौट भएका उजुरी७४६
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजुरी २७७
दोहोरो उजुरी परेकोमा लगत कट्टा गरी एउटै उजुरी कायम गरिएको १३७
तामेलीमा राखिएको उजुरी ३३२जम्मा ३४० वटा उजुरी तामेलीमा राखिएकोमा ८ वटा उजुरी तामेलीबाट जगाई पुनः दर्ता भएको ।
हाल छानविनमा रहेको उजुरी२५४२
प्रारम्भिक छानविनमा रहेको उजुरी२९
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजुरी२५१३
हाल छानविनमा रहेका २५४२ वटा उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्ति२५५७आवधिक बेपत्ता ४९ र पूर्ण बेपत्ता २५०८
पीडित परिचयपत्र प्रदान गरिएको परिवार१३४९