
स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/१०/१२ गते जिल्ला समन्वय समितिको कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकको सभाहलमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम, बनेपा नगरपालिकाको उपप्रमुख श्री बिमला सापकोटा, पाँचखाल नगरपालिकाका Read More …