वि.सं:
नेपाल संवत: ११४५ गुलागा पारु - १६
२५ मंसिर, २०८१
यस आयोगमा प्राप्त हुन आएका उजुरीहरु उपर बिस्तृत छानबिन गर्ने सिलसिलामा विभिन्न कार्यटोली गठन भई कार्य प्रारम्भ भएको अवस्थामा ती कार्यटोलीहरुले सम्पादन गर्ने कार्यलाई प्रभावकारी र नतिजामुखि बनाउन मिति २०७४ साल मंसिर १ गतेबाट लागू हुने गरी अनुसन्धान बिज्ञमा धिवक्ता श्री चन्द्रबहादुर सापकोटा र मनोसामाजिक बिज्ञमा मनोविद श्री सुनिता श्रेष्ठसँग सेवा करार सम्झौता भइ विज्ञहरुले कार्य प्रारम्भ गर्नुभएको छ ।