आयाेगका पदाधिकारी तथा ICRC NEPAL का प्रतिनिधिबीच भेटघाट ।

आयाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच आयाेगकाे कार्यालय पुल्चाेकमा मिति २०७२।०५।२८ गते भेटघाट भयाे । साे अवसरमा आयाेगका पदाधिकारी र ICRC NEPALका प्रतिनिधिबीच परिचय तथा दुवै संस्थाकाे कार्यका बारेमा एक आपसमा जानकारी आदान प्रदान गरीयाे । साे भेटघाटमा ICRC NEPALका तर्फबाट Christy Welch- Legal Advisor, Dragana Koji- Head of Delegation, Alfredo Mallet- Deputy Head of Delegation, Krishna Chalisey-Head of Communication, Saurav Shrestha- Head of Protection  र आयाेगका तर्फबाट आयाेगका अध्यक्ष, सदस्यहरू र सचिव सहभागी हुनुहुन्थ्याे ।