वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व नवमी - ९
२६ मंसिर, २०८१
यस आयोगको दैनिक कार्य सञ्चालन कर्मचारी संचय कोषको भवन पुल्चोक ललितपुरबाट हुँदै आएकोमा मिति २०८०/०५/१७ गते आइतवार देखि राष्ट्रिय समाचार समितिको भवन भद्रकाली काठमाडौंबाट सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।