महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वादशी - २७

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक गतिविधिहरु, बजेट कार्यान्वयन वित्तीय तथा भौतिक प्रगति, उजुरीहरु माथि आयोगको समग्र छानविनको प्रगति लगायतका विषयहरुमा समीक्षा गरी पृष्ठपोषण लिएर भावी कार्यदिशा तय गर्न स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार यही मिति २०८०/०४/३२ गते आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा सहसचिवज्यूहरु लगायत आयोगमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा प्रदेशगत तथा शाखागत प्रस्तुतिकरण र सो माथि छलफल तथा समिक्षा गरी कार्यक्रम सम्पन्न भयो ।