national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

बाढी पहिरोबाट पीडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग ।

बाढी पहिरोबाट पीडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग सम्बन्धमा।

२०८१ साल असोज महिनामा परेको अविरल वर्षाको कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परी दिवंगत् हुनु भएका नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस आयोगका सचिवको पाँच (५) दिन, सहसचिवहरुको चार (४) दिन, उपसचिवहरुको तीन (३) दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको दुई (२) दिन र अन्य कर्मचारीहरुको एक (१) दिनको तलब बराबरको रकम जम्मा रु. १,०१,६४९ (एक लाख एक हजार छ सय उनन्चास रुपैंया) प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको छ ।