वि.सं:
नेपाल संवत: ११४६ कछलागा त्रयोदशी - २८
२६ मंसिर, २०८१
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि मिति २०८१।०७।२३ र मिति २०८१।०७।३० गते प्रकाशित सूचना बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको लागि प्राप्त आवेदकहरुको सूची देहाय बमोजिम रहेको छ ।