महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

बर्दिया जिल्ला स्थित सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम

बर्दिया जिल्ला स्थित सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम

बर्दिया १५ भाद्र २०८२

बर्दिया जिल्लाको गुलरियामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री लीला देवी गडतौला र सदस्य श्री गोपाल नाथ योगीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख श्री सुर्य बहादुर विष्ट तथा उप-प्रमुख श्री अमिता कुमारी यादव र विभिन्न नगरपालिकाका प्रमुख साथै उप-प्रमुखहरू, विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।