वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वितीया - १७
२५ मंसिर, २०८१
यस आयोगमा सम्पर्क वा इमेल मार्फत पत्राचार गर्दा आयोगको आधिकारिक इमेल ciedpnepal@gmail.com मा मात्र गरिदिनु हुन जानकारीको लागि अनुरोध गरिन्छ। साथै आयोगको नामसँग मेल खान जाने गरी कुनै इमेल नखोल्न, खोलेको भए बन्द गर्न अनुरोध गर्दै त्यस्ता इमेलबाट पत्राचार भएमा आयोग जबाफदेही नहुने व्यहोरा समेत सबैमा अनुरोध गरिन्छ ।