छानविन गतिविधि

छानविन गतिविधि

सि.न.विवरण उजुरी संख्याकैफियत
1आयोगमा दर्ता भएका कुल उजूरी संख्या३२८८
2सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजूरी संख्या२७७
3दोहोरो उजूरी परेकोमा लगत कट्टा भएको उजूरी संख्या१३६
4तामेलीमा राखिएको उजूरी संख्या२९२
5तामेलीबाट जगाईएको उजुरी संख्या
6प्रारम्भिक छानविनमा रहेको उजूरी संख्या(नयाँ उजूरी)५३
7बेपत्ता व्यक्ति फेला परी लगतकट्टा भएको उजूरी संख्या४८
8विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजूरी संख्या२४९०
9उजूरीका आधारमा बेपत्ता पारिएका व्यक्ति २५५८
10विस्तृत छानविको प्रथम चरणको कार्य सम्पन्न भएको जिल्ला७५मनाङ र मुस्ताङ्क उजुरी नपरेको
11उजूरीकर्ता बुझ्ने, एण्टीमोर्टम परिपूरण विवरण भरेको संख्या२३४२
12उजूरीकर्ता बुझ्ने लगायतका कार्य बाँकी रहेको उजूरी संख्या१४८
13पीडित परिचयपत्र प्राप्त परिवार संख्या१३२१
14पीडित परिचयपत्र प्राप्त व्यक्तिको संख्या३९९५