बेपत्ता पारिएको व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य पदको लागि प्राप्‍त भएको आवेदनको विवरण

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न गठित समितिबाट मिति २०८१।०७।२३ र मिति २०८१।०७।३० गते प्रकाशित सूचना बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको लागि प्राप्‍त आवेदकहरुको सूची देहाय बमोजिम रहेको छ ।

अध्यक्ष तथा सदस्य पदको लागि प्राप्‍त भएको आवेदनको विवरण