यस आयोगको दैनिक कार्य सञ्चालन कर्मचारी संचय कोषको भवन पुल्चोक ललितपुरबाट हुँदै आएकोमा मिति २०८०/०५/१७ गते आइतवार देखि राष्ट्रिय समाचार समितिको भवन भद्रकाली काठमाडौंबाट सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
नेपाल सरकार
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग
नेपाल
"मर्यादाका लागि सत्य–तथ्य, न्याय र परिपूरण"
यस आयोगको दैनिक कार्य सञ्चालन कर्मचारी संचय कोषको भवन पुल्चोक ललितपुरबाट हुँदै आएकोमा मिति २०८०/०५/१७ गते आइतवार देखि राष्ट्रिय समाचार समितिको भवन भद्रकाली काठमाडौंबाट सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
सि.न. | विवरण | उजुरी संख्या | कैफियत |
---|---|---|---|
१ | आयोगमा दर्ता भएका कुल उजुरी | ३२८८ | |
२ | छानविन भई फछ्यौट भएका उजुरी | ७४६ | |
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजुरी | २७७ | ||
दोहोरो उजुरी परेकोमा लगत कट्टा गरी एउटै उजुरी कायम गरिएको | १३७ | ||
तामेलीमा राखिएको उजुरी | ३३२ | जम्मा ३४० वटा उजुरी तामेलीमा राखिएकोमा ८ वटा उजुरी तामेलीबाट जगाई पुनः दर्ता भएको । | |
३ | हाल छानविनमा रहेको उजुरी | २५४२ | |
प्रारम्भिक छानविनमा रहेको उजुरी | २९ | ||
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजुरी | २५१३ | ||
४ | हाल छानविनमा रहेका २५४२ वटा उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्ति | २५५७ | आवधिक बेपत्ता ४९ र पूर्ण बेपत्ता २५०८ |
५ | पीडित परिचयपत्र प्रदान गरिएको परिवार | १३४९ |