महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व पुन्हि - १५

आयोगको चौथो प्रतिवेदन, २०७७ पेश गरिएको ।

आज मिति २०७७।१०।०५ गतेका दिन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २७ बमोजिम नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था भए बमोजिम आयोगले यस अवधिमा सम्पादन गरेका क्रियाकलाप तथा काम कारवाहीहरुको प्रगति विवरण समेटी तयार गरेको आयोगको चौथो प्रतिवेदन  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  माननीय लिलानाथ श्रेष्ठ मार्फत सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष पेश गरिएको छ ।