महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा पारु - १६

राष्ट्रिय मानव अधिकार आयोगसँग शिष्ट्राचार भेट ।

मिति २०७६ माघ १६ गते बेपत्ता पारिएका  व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोग बीच शिष्ट्राचार भेटघाट सम्पन्न भएको छ।