संगठन संरचना

आयोगका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण भई आयोगमा रहने महाशाखा तथा शाखाहरु तथा कर्मचारीको अस्थायी दरबन्दीसमेत नेपाल सरकारबाट स्वीकृत भएको छ। आयोगमा अध्यक्ष तथा ४ जना सदस्य र १ जना सचिवको व्यबस्था छ भने यसमा २ वटा महाशाखा र ६ वटा शाखाहरु रहेका छन् जसलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ।

दरवन्दी तालिका

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१/१०/२७ को निर्णयबाट यस आयोगको गठन भएपछि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रिपरिषद्को मिति २०७२/०६/२२ को निर्णयबाट जम्मा ७० जना दरवन्दी स्वीकृत भएको हो । आयोगका लागि कायम भएको दरवन्दी विवरणलाई प्रत्येक आर्थिक वर्षका लागि स्वीकृत गरिँदै आइएको छ ।

क्र.सं.पद नामश्रेणीसेवासमूहस्वीकृत दरबन्दी
सचिव रा.प.विशिष्टनेपाल न्याय
सहसचिवरा.प.प्रथमनेपाल प्रशासनसामान्य प्रशासन
सहसचिवरा.प.प्रथमनेपाल न्यायसरकारी वकील
उपसचिवरा.प.द्वितीयनेपाल प्रशासनसामान्य प्रशासन
उपसचिवरा.प.द्वितीयनेपाल न्यायकानून
उपसचिवरा.प.द्वितीयनेपाल न्यायसरकारी वकील
शाखा अधिकृतरा.प. तृतीयनेपाल प्रशासनसामान्य प्रशासन
शाखा अधिकृतरा.प. तृतीयनेपाल न्यायन्याय
शाखा अधिकृतरा.प. तृतीयनेपाल न्यायकानून
१०शाखा अधिकृतरा.प. तृतीयनेपाल न्यायसरकारी वकील
११लेखा अधिकृतरा.प. तृतीयनेपाल प्रशासनलेखा
१२लेखापालरा.प.अनं.प्रथमनेपाल प्रशासनलेखा
१३नायब सुब्बारा.प.अनं.प्रथमनेपाल प्रशासनसामान्य प्रशासन
१४नायब सुब्बारा.प.अनं.प्रथमनेपाल न्यायसरकारी वकील
१५नायब सुब्बारा.प.अनं.प्रथमनेपाल न्यायन्याय
१६नायब सुब्बारा.प.अनं.प्रथमनेपाल न्यायकानून
१७कम्प्युटर अपरेटररा.प.अनं.प्रथमनेपाल विविध
१८तामेलदाररा.प.अनं.द्वितीयनेपाल न्यायन्याय
१९हलुका सवारी चालक११
२०कार्यालय सहयोगी (स्वीपर र माली समेत)१४
जम्मा७०