- Version
- Download 71
- File Size 3.38 MB
- File Count 1
- Create Date १३ चैत्र २०७९, सोमबार १३:३१
- Last Updated September 15, 2023
संक्रमणकालीन न्याय सम्बन्धी सर्वोच्च अदालतबाट भएका आदेशहरु
संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतबाट भएका आदेशहरु
नेपाल सरकार
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग
नेपाल
"मर्यादाका लागि सत्य–तथ्य, न्याय र परिपूरण"
संक्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतबाट भएका आदेशहरु
सि.न. | विवरण | उजुरी संख्या | कैफियत |
---|---|---|---|
१ | आयोगमा दर्ता भएका कुल उजुरी | ३२८८ | |
२ | छानविन भई फछ्यौट भएका उजुरी | ७४६ | |
सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको उजुरी | २७७ | ||
दोहोरो उजुरी परेकोमा लगत कट्टा गरी एउटै उजुरी कायम गरिएको | १३७ | ||
तामेलीमा राखिएको उजुरी | ३३२ | जम्मा ३४० वटा उजुरी तामेलीमा राखिएकोमा ८ वटा उजुरी तामेलीबाट जगाई पुनः दर्ता भएको । | |
३ | हाल छानविनमा रहेको उजुरी | २५४२ | |
प्रारम्भिक छानविनमा रहेको उजुरी | २९ | ||
विस्तृत छानविनको लागि आयोगबाट निर्णय भएको उजुरी | २५१३ | ||
४ | हाल छानविनमा रहेका २५४२ वटा उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्ति | २५५७ | आवधिक बेपत्ता ४९ र पूर्ण बेपत्ता २५०८ |
५ | पीडित परिचयपत्र प्रदान गरिएको परिवार | १३४९ |