परिपूरणको लागि सुझाव उपलब्ध गराईदिने सम्बन्धमा ।

मितिः२०७९/०१/०८  यस आयोगले पीडित परिवारलाई परिपूरणका लागि सिफारिस गर्ने सम्बन्धमा तयार गरेको बेपत्ता पारिएका व्यक्तिको परिपूरण सिफारिस सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदामा सरोकारवालाहरुको सुझावको लागि यसै साथ संलग्न गरी राखिएको व्यहोरा अनुरोध छ । १० दिन भित्र सुझाव प्राप्‍त भएमा आयोगको कार्यसम्पादनमा सहयोग पुग्ने ब्यहोरा समेत सादर अनुरोध गरिएको छ ।

सुझावको लागि ciedpnepal@gmail.com मा Email गरिदिनु हुन अनुरोध छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग,

पुल्चोक, ललितपुर ।

परिपूरण सिफारिस कार्यविधि, २०७८ मस्याौदा