बाढी पहिरोबाट पीडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग

बाढी पहिरोबाट पीडित नागरिकहरुको लागि आयोगको तर्फबाट सहयोग सम्बन्धमा। २०८१ साल असोज महिनामा परेको अविरल वर्षाको कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परी दिवंगत् हुनु भएका नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना एवं घाईतेहरुको शीघ्र स्वास्थ्य Read More …

निजामती सेवा दिवस- २०८१ सम्पन्न

आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको संयोजकत्वमा २१ औं निजामती सेवा दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। सो उपलक्ष्यमा आयोगमा कार्यरत सात जना कर्मचारीहरु पुरस्कृत तथा सम्मानित भएका छन्।

बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस – अगष्ट ३० को सन्दर्भमा आयोगको कार्यक्रम सम्पन्न

माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री अजयकुमार चौरसियाज्यूको प्रमुख आतिथ्यता र आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा संवत् २०८१ भाद्र १३ (२९ अगष्ट २०२४) गते सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्ति तथा उहाँहरुका पीडित परिवारजनप्रति सम्मान प्रकट Read More …

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक गतिविधिहरु, बजेट कार्यान्वयन वित्तीय तथा भौतिक प्रगति, उजुरीहरु माथि आयोगको समग्र छानविनको प्रगति लगायतका विषयहरुमा समीक्षा गरी पृष्ठपोषण लिएर भावी कार्यदिशा तय गर्न स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार यही मिति २०८०/०४/३२ गते आयोगका सचिव Read More …

बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगबाट जारी प्रेस विज्ञप्ति

२०८१ को प्रेस विज्ञप्ति pdf  

रुकुम पूर्व र रोल्पा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम-रुकुम पूर्व जिल्ला मिति २०८१/०२/२७ गते लुम्बिनी प्रदेशको रुकुम पूर्वमा स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानविन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख श्री Read More …

डडेल्धुरा र डोटी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम – डडेल्धुरा जिल्ला मिति २०८१।०२।१६ गते सुदुरपश्‍चिम प्रदेशको डडेल्धुरा जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।  जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख श्री गगनसिंह Read More …

उदयपुर, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र छलफल कार्यक्रम सम्पन्न

आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र बेपत्ता पीडित परिवारजनहरुलाई Read More …

स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र अनुगमन कार्यक्रम सम्पन्न

आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम र अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र Read More …

संक्रमणकालीन न्यायका सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम,२०८० सम्पन्न

यस आयोगको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत संक्रमणकालीन न्यायको सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम राष्ट्रिय समाचर समितिको सभाहलमा मिति २०८० चैत्र २७, २८ र २९ गते सम्पन्न भयो।आयोगका कर्मचारीहरुलाई पीडितमैत्री वातावरणमा कार्य सम्पादन गर्नका लागि सीप, क्षमता, Read More …