Category: समाचार तथा सुचना
समाचार तथा सुचना
छलफल कार्यक्रम
मिति २०७४/०४/०६ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य श्री सुदिप पाठकको समुपस्थितिमा Jyoti Sanghera, Chief, Asia Pacific Section, Office of the United Nations High Commissioner Read More …
बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस २०१७ का सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, भदौ १४, २०७४ बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस-२०७४ (International Day of the Victims of Enforced Disappearances- 2017) को सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले यही अगष्ट ३० तारिख अर्थात भदौ १४ गतेका दिन राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। Read More …
मेसिनरी समान खरिद सम्बन्धी दोस्रो पटक सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।
/uploads/files/silbandi%20suchana(3).pdf
छलफल कार्यक्रम
यहि मिति २०७४।६।२९ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा आयोगको सभाहलमा आयोगले व्यक्ति बेपत्ता पार्ने घटनाका सम्बन्धमा प्राप्त उजुरी उपर गर्दै गरेको विस्तृत छानविन कार्यलाई थप सहज बनाउने विषयमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आयोगका Read More …
विज्ञहरुद्वारा कार्य प्रारम्भ
यस आयोगमा प्राप्त हुन आएका उजुरीहरु उपर बिस्तृत छानबिन गर्ने सिलसिलामा विभिन्न कार्यटोली गठन भई कार्य प्रारम्भ भएको अवस्थामा ती कार्यटोलीहरुले सम्पादन गर्ने कार्यलाई प्रभावकारी र नतिजामुखि बनाउन मिति २०७४ साल मंसिर १ गतेबाट लागू हुने गरी अनुसन्धान बिज्ञमा धिवक्ता Read More …
मानव अधिकारकर्मीसँग छलफल
ललितपुर ३ पुस, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वरिष्ठ मानव अधिकारकर्मीहरुसँग छलफल गरेको छ । आयोगको अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मीहरु प्रा. कपिल श्रेष्ठ, सुवोध प्याकुरेल, चरण प्रसाई र इन्द्रप्रसाद अर्याल उपस्थित हुनुहुन्थ्यो । आयोगका Read More …