राष्ट्रिय मानव अधिकार आयोगसँग शिष्टचार भेट ।


मिति २०७६ माघ १६ गते बेपत्ता पारिएका  व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोग बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।