KI International का प्रतिनिधि, संयुक्त राज्य अमेरिका Department of Homeland Security का Interview विज्ञ Amy S Allan, र आयोगका कर्मचारीहरुवीच छलफल कार्यक्रम

    मिति २०७४।११।०८ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका सदस्य श्री बिजुल वि.क. दुलालको अध्यक्षतामा KI International का प्रतिनिधि, संयुक्त राज्य अमेरिका Department of Homeland Security का Interview विज्ञ Amy S Allan, र आयोगका कर्मचारीहरुवीच छलफल Read More …

वेपत्ता पीडित तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रम,२०७५

मिति २०७५/०४/२० गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभा हलमा आयोगका अध्यक्ष श्रीमान् लोकेन्द्र मल्लिकज्यूको अध्यक्षता वेपत्ता परिवार राष्ट्रिय संजालका अध्यक्ष श्री राम कुमार भण्डारी तथा वेपत्ता पीडित परिवारजन लगायतको सहभागितामा “वेपत्ता पीडित तथा सरोकारवालाहरुसँग छलफल कार्यक्रम” सम्पन्न भयो। उक्त Read More …

बेपत्ता पारिएका व्यक्तिको…. आयोगको अध्यक्ष तथा सदस्यको….प्रक्रिया, २०७५

१. बेपत्ता पारिएका व्यक्तिको…. आयोगको अध्यक्ष तथा सदस्यको….प्रक्रिया, २०७५ २. अध्यक्ष।सदस्य पदमा नियुक्तिको ….समिति समक्ष पेश गर्ने फारामको ढाँचा

मिति २०७५/१२/२८ गते पत्रकार सम्मेलनको आयोजना

यस आयोगको गठन भए पश्चात् हालसम्म सम्पादन गरेका कार्यहरू, कार्य सम्पादन गर्दा आई परेका समस्याहरू र सोको समाधानका लागि गर्नुपर्ने कार्यको सुझाव समेत समावेश गरी तेस्रो अन्तरिम प्रतिवेदन, २०७५ यस आयोगको मिति २०७५/१२/१७ को निर्णयानुसार नेपाल सरकार समक्ष प्रस्तुत गरिएको Read More …

बेपत्ता पीडितको प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधि र पीडित परिवारजनसँग अन्तर्क्रिया कार्यक्रम

मिति २०७६/०१/१५ गतेका दिन आयोगको सभाहलमा आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यूको अध्यक्षतामा बेपत्ता पीडितको प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधि र पीडित परिवारजनको उपस्थितिमा आयोगमा रहेका उजूरी व्यवस्थापन आयोगबाट भए गरेका कामकारवाही एवं हालका गतिविधिहरुका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको Read More …