
बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस – अगष्ट ३० को सन्दर्भमा आयोगको कार्यक्रम सम्पन्न
माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री अजयकुमार चौरसियाज्यूको प्रमुख आतिथ्यता र आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा संवत् २०८१ भाद्र १३ (२९ अगष्ट २०२४) गते सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्ति तथा उहाँहरुका पीडित परिवारजनप्रति सम्मान प्रकट Read More …