आयोगको ध्यानाकर्षण भएको सम्बन्धमा
मिति २०७८ साल भदौ २० गते कान्तिपुर पत्रिकाको पृष्ठ २ मा प्रकाशित “प्रहरीमा जाहेरी गर्न रोकिन्न, रोक्नु पनि हुँदैन” शीर्षकमा यस आयोगका अध्यक्षको भनाई भनी छापिएको अन्तर्वाताको शीर्षक र छापिएका केही अंशहरुका सम्बन्धमा स्पष्ट पार्न जरुरी भएकाले सरोकारवाला सबैमा जानकारी Read More …