शान्ति तथा पुनर्निर्माण मन्त्रीद्वारा आयोगको अवलोकन भ्रमण

काठमाडौं माघ ४ गते । माननीय शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले यस बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय भवनको अवलोकन भ्रमण गर्नु भयो । सो अवसरमा मन्त्री ढकालले आयोगको काम कारवाही बारे जिज्ञाशा राख्नु भएको थियो । सो अवसरमा Read More …

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं, माघ ५ गते ।बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल गरेको छ ।बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकको अध्यक्षतामा भएको उक्त छलफल बेपत्ता पारिएका व्यक्तिको सम्बन्धमा उजुरी संकलन तथा Read More …

नेपालका लागि डेनमार्कका महामहिम राजदुतसँग छलफल

माघ १३ गते  काठमाडौं ।बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आफ्नो कार्यालय पुल्चोक ललितपुरमा नेपालका लागि डेनमार्कका राजदुत किस्टेन गिलान सँग छलफल गरेको छ । सो छलफल कार्यक्रममा डेनिस राजदुतावासका काउन्सिलर मेरि थ्रेन तथा डानिडा अन्तराष्ट्रिय विकास सहयोगका वरिष्ठ कार्यक्रम अधिकृत Read More …

उजुरी दर्ता र प्रारम्भिक जाँचबुझ सम्बन्धमा

द्वन्दकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा २०७३।०४।२८ गतेसम्म आयोग र जिल्ला स्थित स्थानिय शान्ति समितिको कार्यालयहरूमा गरी कुल २८४७ उजुरी दर्ता भएको छ । आयोगमा दर्ता भएका र आजसम्म जिल्ला स्थित स्थानिय शान्ति समितिको कार्यालयहरूबाट आयोगमा प्राप्त भएका उजुरीहरु उपर प्रारम्भिक जाँचबुझको काम जारी Read More …

सार्क क्षेत्रका मानव अधिकारकर्मीहरुसँग छलफल

यस आयोगले आफ्नो सभाहलमा सार्क क्षेत्रका मानव अधिकारकर्मीहरुसँग छलफल गरेको छ । आयोगका सदस्य श्री विजुल वि.क. दुलालको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा आयोगले हाल सम्म गरेका कार्यहरु तथा भावि दिनमा गर्ने कार्यहरुका बारेमा सो टोलीलाई जानकारी गराउनुका साथै टोलिमा सहभागि Read More …

अन्तराष्ट्रिय बेपत्ता दिवसका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं भदौ १४ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले यही अगष्ट ३० तारिख अर्थात् भदौ १४ गतेका दिन बलपूर्वक बेपत्ता पारिएका व्यक्ति सम्बन्धी अन्तराष्ट्रिय दिवस (International Day of the Victims of Enforced Disappearances- 2016) को अवसरमा राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको Read More …

माननीय महान्यायाधिवक्ताज्यूसँग छलफल

मिति २०७३/०५/२१ यस आयोगमा आयोगका अध्यक्ष श्री लोकेन्द्र मल्लिकको अध्यक्षतामा र माननीय महान्यायाधिवक्ता श्री रमण कुमार श्रेष्ठको समुपस्थितिमा बेपत्ता पारिएका व्यक्तिको छानविन प्रकृयाका सम्बन्धमा छलफल गरियो । सो अवसरमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानून) श्री कमलशाली घिमिरे, कानून न्याय Read More …