उजूरी आह्वान सम्बन्धी सूचना

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अत्यन्त जरुरी सूचना प्रकाशन मितिः २०७८/०६/०५ सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाबारे यस आयोगबाट यसअघि पटक पटक प्रकाशित सूचनामा उल्लेख भएको समयावधिभित्र उजूरी दिन छुट भएका व्यक्तिहरुले व्यक्ति बेपत्ता भएको भन्ने आधार प्रमाणसहित मिति Read More …

शव उत्खननसम्बन्धी कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्त्तिको छानविन आयोगद्धारा व्यक्त्ति बेपत्ता पारिएका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउने क्रममा गर्नु पर्ने शव उत्खनन कार्य गर्न आयोगका कर्मचारी तथा विज्ञ चिकित्सकहरुको लागि शव उत्खनन् सम्बन्धी कार्यशाला मिति 2078।५।30 देखि 2078।५।31  सम्म आयोजना गरियो । उक्त कार्यशालामा Read More …

छानविनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोग, नेपालले आयोगमा कार्यरत कर्मचारीहरुले सम्पादन गर्नु पर्ने अनुसन्धान सम्बन्धी कामका बारेमा आधारभूत जानकारी दिनको लागि मिति २०७८।५।27 देखि 2078।05।29 गते सम्म छानविन सम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम संचालन गर्‍यो ।उक्त कार्यक्रममा आयोगका पदधिकारीहरु, सचिव, सहसचिव, अनुसन्धान Read More …

निजामती सेवा दिवस – २०७८ को अवसरमा अनुसन्धान विज्ञ तथा कर्मचारीहरु सम्मानित

  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले २०७८ भाद्र २२ गते निजामती सेवा दिवस-२०७८ का अवसरमा आयोजित एक कार्यक्रममा आयोगमा कार्यरत विज्ञ तथा कर्मचारी गरी १० जनालाई सम्मानित गरेको छ । “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” नाराका साथ Read More …

आयोगको ध्यानाकर्षण भएको सम्बन्धमा

मिति २०७८ साल भदौ २० गते कान्तिपुर पत्रिकाको पृष्ठ २ मा प्रकाशित “प्रहरीमा जाहेरी गर्न रोकिन्न, रोक्नु पनि हुँदैन” शीर्षकमा यस आयोगका अध्यक्षको भनाई भनी छापिएको अन्तर्वाताको शीर्षक र छापिएका केही अंशहरुका सम्बन्धमा स्पष्ट पार्न जरुरी भएकाले सरोकारवाला सबैमा जानकारी Read More …

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालले बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा २०७८ भाद्र १४ गते (अगष्ट ३०, २०२१) सरोकारवालाहरुको सहभागितामा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूको प्रमुख Read More …

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस अवसरमा प्रेश विज्ञप्ति

बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस (International Day of the Victims of Enforced Disappearances) का सन्दर्भमा जारी प्रेस विज्ञप्ति आज अगष्ट ३०, बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस हो। यसै सिलसिलामा हामी बेपत्ता पारिएका व्यक्तिहरुका सम्मान स्वरुप यो दिवस मनाउँदै छौं । Read More …

एन्टीमोर्टम तथ्याङ्क  संकलन  सम्बन्धी अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न

  बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोगले मिति २०७८।५।१३ गते आईतबार व्यक्त्ति बेपत्ता पारिएका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन शव उत्खनन कार्यको लागि आवश्यक एन्टीमोर्टम तथ्याङ्क  संकलन गर्न  आयोगका कर्मचारी तथा विज्ञ चिकित्सकहरुको लागि एन्टीमोर्टम तथ्याङ्क  संकलन सम्बन्धी अभिमुखीकरण कार्यशाला  आयोजना Read More …

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार बेपत्ता पारिएका व्यक्तिको छानवनि आयोग पुल्चोक, ललिपतुर मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८/०४/१८) यस आयोगको लागि आ.व. २०७८/७९ मा आवश्यक पर्ने निम्नानुसार मालसमान, मर्मत कार्य, परामर्श तथा अन्य सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल Read More …

शव उत्खनन्, एन्टीमोर्टम तथ्याङ्क, डी.एन.ए. नमूना संकलन र प्रोफाइलिङ्ग तथा शव परीक्षण सम्बन्धी कार्य संचालन कार्यविधिहरु सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोगले मिति २०७८।०३।२८ गते सोमबार ललितपुरमा शव उत्खनन् सम्बन्धी कार्यविधि, २०७८, एन्टीमोर्टम तथ्याङ्क सम्बन्धी कार्यविधि, २०७८,  डी.एन.ए. नमूना संकलन र प्रोफाइलिङ्ग सम्बन्धी कार्यविधि  र शव परिक्षण सम्बन्धी कार्य संचालन कार्यविधि , २०७८ को मस्यौदाउपर Read More …