मानवअधिकारवादी संघ संस्था र कानूनविद्हरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८०/०५/१२ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित जिल्ला अदालत बार एशोसिएनको सभाहलमा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष श्री यज्ञ राज जोशी, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष श्री कृष्ण देव जोशी, नेपाल बार Read More …

बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व.२०७९/८० को बार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/०५/०६ गते सम्पन्न भयो। आयोगका सचिव श्री श्यामकुमार भट्टराईज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अनुसन्धान विज्ञ समेतको उपस्थितिमा आयोगका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत सबै शाखाका Read More …

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना

नेपाल सरकार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुल्चोक, ललिपतुर मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०८०/०४/०१) यस आयोगको लागि आ.व. २०८०/८१ मा आवश्यक पर्ने निम्नानुसार मालसमान, निर्माण कार्य, परामर्श तथा अन्य सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल Read More …

स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/१०/१२ गते जिल्ला समन्वय समितिको कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकको सभाहलमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम, बनेपा नगरपालिकाको उपप्रमुख श्री बिमला सापकोटा, पाँचखाल नगरपालिकाका Read More …

अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७९/१०/०२ गते सोमवारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत कर्मचारीहरुको लागि CPS/Pro Public (Forum for Protection of public Interest) ले अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो। सो कार्यक्रममा आयोगका सचिव Read More …

सत्यको खोजि जर्नल अंक ५ का विषयमा लेखक तथा पुनरावलोकनकर्ताबीच अन्तरक्रिया कार्यक्रम

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले Nepal Peace Building Initiatives को सहकार्यमा सत्यको खोजि जर्नल अंक ५ का लेखक र पुनरावलोकन कर्ता बीच मिति २०७९/०९/११ गते अन्तरक्रिया कार्यक्रम संचालन गरियो। उक्त कार्यक्रममा लेखक तथा पुनरावलोकन कार्ताका रुपमा पूर्व महान्यायाधिवक्ता श्री राघव Read More …

बयान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/०९/१२ देखि १४ गते सम्म आयोगमा कार्यरत कर्मचारीहरुको लागि बयान सम्बन्धी विधि प्रक्रिया विषयवस्तुको ज्ञान दिलाउन बयान सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरियो। उक्त तालिम कार्यक्रममा श्रोत व्यक्तिको रुपमा राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान Read More …

संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ मंसिर २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका स्नातकोत्तर तहका बिद्यार्थीहरु बीच संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल भयो। सो कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सम्माननीय प्रधानमन्त्री समक्ष पेश गरेको पाँचौ अन्तरिम प्रतिवेदन, २०७९ Read More …