संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ मंसिर २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका स्नातकोत्तर तहका बिद्यार्थीहरु बीच संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल भयो। सो कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सम्माननीय प्रधानमन्त्री समक्ष पेश गरेको पाँचौ अन्तरिम प्रतिवेदन, २०७९ Read More …

“संक्रमणकालीन न्याय र त्यसका विषयवस्तुहरु” (Transitional Justice and it’s Components) विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजना र Nepal Peace Building Initiatives को सहकार्यमा संक्रमणकालीन न्यायको अवधारणागत पक्ष एवम् सोसँग सम्बन्धित विषयवस्तुको बारेमा छलफल गर्न मिति 2079/04/16 र 17 गते Transitional Justice and it’s Components विषयक कार्यशाला सञ्चालन गरियो। उक्त कार्यशालामा Read More …

छलफल सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराईसँग नेपाल पिस विल्डिङ इनिसिएटिभ्‌का कार्यकारी निर्देशक श्री सोविन्द्र बोगटीले २०७९/७/२८ गते आयोगको कार्यालयमा भेटघाट गर्नु भयो। सो अवसरमा नेपालको संक्रमणकालीन न्यायको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल भएको थियो। छलफलको Read More …

संविधान दिवस -२०७९ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले संविधान दिवस -२०७९ को अवसरमा मिति २०७९/६/२ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमान बलराम के.सी., संविधान सभाका सदस्यहरु श्री एकराज भण्डारी र श्री सावित्री दुरा, बेपत्ता परिवार राष्ट्रिय Read More …

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २७ गते राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्यहरु प्रा.डा.श्री सुर्यप्रसाद शर्मा ढुंगेल र श्री मनोज शर्मा दवाडी समेतका पदाधिकारीहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अवलोकन गर्नु भयो । सो क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालय र Read More …

निजामती सेवा दिवस -२०७९ को अवसरमा कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २२ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा निजामती सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ। सोही दिवसको पूर्व सन्ध्यामा मिति २०७९/०५/१७ देखि आयोगमा कार्यरत कर्मचारीहरुलाई Art of Living को ६ दिने Happiness Program समेत सम्पन्न भएको Read More …

संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २१ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका बिद्यार्थीहरु बीच आयोगको सभाहलमा संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल  भयो। सो छलफलमा आयोगका उपसचिव श्री नवराज आचार्यले आयोगबाट हालसम्म भएको कामकारवाही  र आयोग सम्बन्धी ऐन संशोधन Read More …

अनुसन्धानात्मक लेख आह्रवान सम्बन्धी सूचना ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपाल मितिः २०७९/०५/१९ अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना। नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उलङ्घन गरी व्यक्ति बेपत्ता पारिएका घटनाको सम्बन्धमा सत्य अन्वेषण गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने, पीडितलाई Read More …

अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ औं अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  

अन्तर्राष्ट्रिय बेपत्ता दिवसका सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट जारी प्रेस विज्ञप्ति

आज अगष्ट ३०, बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्मानमा संयुक्त राष्ट्र संघले घोषणा गरेको १२ औ अन्तर्राष्ट्रिय बेपत्ता दिवस हो। यो दिवसका सन्दर्भमा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुलाई आयोग हार्दिक स्मरण गर्दछ। मुलुकमा लोकतान्त्रिक शासन प्रणालीको स्थापनाका लागि बेपत्ता पारिएका Read More …