सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम प्रतिवेदन
सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिमको प्रतिवेदन
नेपाल सरकार
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग
नेपाल
"मर्यादाका लागि सत्य–तथ्य, न्याय र परिपूरण"
सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिमको प्रतिवेदन
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका अन्तर्निहित कारण पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनका लागि संस्थागत सुधारको लागि आवश्यक सुझावहरु सहितको प्रतिवेदन तयार गर्ने सन्दर्भमा मिति 2079/3/6 गते “सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने Read More …
आयोगका पदाधिकारीहरुसँग मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र कार्यवाहक सचिव गणेश प्रसाद घिमिरेका बीचमा मिति २०७९।०२।०६ मा एक छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा आयोगको तर्फबाट केन्द्र, प्रदेश र पालिका स्तरमा बेपत्ता पारिएका व्यक्ति वा निजका पीडित परिवारलाई नेपालको संविधान Read More …
मितिः२०७९/०१/०८ यस आयोगले पीडित परिवारलाई परिपूरणका लागि सिफारिस गर्ने सम्बन्धमा तयार गरेको बेपत्ता पारिएका व्यक्तिको परिपूरण सिफारिस सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदामा सरोकारवालाहरुको सुझावको लागि यसै साथ संलग्न गरी राखिएको व्यहोरा अनुरोध छ । १० दिन भित्र सुझाव प्राप्त भएमा Read More …
मिति २०७८-०९-३० को मन्त्रिपरिषद्को निर्णयः ९३ जनाको राहत सम्बन्धमा
मिति २०७८ साल माघ महिनाको २० गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग पुल्चोक ललितपुरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री विशाल खड्काज्यूसँग आयोगका पदाधिकारीज्यूहरुबाट छलफल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यूले आयोगले हालसम्म Read More …
लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी. तथा आन्तरिक मामिला तथा संचार मन्त्री श्री तिलकराम शर्माज्यूसंग आयोगका सदस्य एवं प्रवक्ता डा. श्री गंगाधर अधिकारीबीच लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मिति २०७८ साल पौष ५ मा भेटवार्ता सम्पन्न भएको Read More …
नेपालमा सम्वत् २०५२।११।०१ देखि २०६३।०८।०५ सम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारजनहरुलाई नेपाल सरकार गृह मन्त्रालय मार्फत प्रति परिवार रु.१० लाखका दरले राहत रकम उपलब्ध गराइएको यस आयोगबाट भएको छानविन तथा आयोगमा रहेको अभिलेखबाट देखिन आएकाले आयोगद्वारा Read More …
आज मिति २०७८/०८/०८ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पूर्व मन्त्रीहरु श्री हरिबोल गजुरेल र श्री रेखा शर्मा तथा पीडित कृष्ण के.सी. समेतको उपस्थितिमा आयोगबाट सम्पादन भएका काम कारबाही र भावी कार्यनीतिका सम्बन्धमा छलफल भयो। आयोगबाट सम्पादन भएका काम कारबाहीका Read More …
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य डा. श्री गंगाधर अधिकारीको संयोजकत्वमा गठित परिपूरण सम्बन्धी कार्यविधि तर्जुमा समितिको बैठक मितिः२०७८/०७/३०,२०७८/०८/२,३,५ मा बसी सो कार्यविधिको मस्यौदा तयारीको कार्य भैरहेको छ। उक्त समितिमा पीडितका प्रतिनिधि श्री भागीराम चौधरी र श्री शोभा भट्ट, सहन्यायाधिवक्ता Read More …