आयोगका पदाधिकारी तथा कर्मचारीको आचार संहिता एवं वयान सम्बन्धी कार्यविधि जारी

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको मिति 2078/07/28 को निर्णयानुसार आयोगका पदाधिकारीहरुको आचार संहिता, 2078 र आयोगको मिति 2078/08/01 को निर्णयानुसार आयोगमा कार्यरत कर्मचारीहरुको आचार संहिता, 2078 जारी भएको छ । आयोगको कामको संवेदनशिलता र गम्भीरतालाई दृष्टिगत गरी यो आचार संहिता Read More …

हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरुका लागि अभिमूखीकरण तालिम सम्पन्न

    मिति २०७८ कार्तिक २९ गते आयोगमा कार्यरत हलुका सवारी चालक तथा कार्यालय सहयोगीहरु गरी करिब २५ जना कर्मचारीहरुका लागि कार्यजिम्मेवारी, व्यावसायिकता, ईमान्दारिता, आचरण, अनुशासन र आचारसंहिता तथा आयोगमा कार्यरत रहँदा कर्मचारीहरुमा हुनुपर्ने संवेदनशीलता लगायतका विषयहरुमा १ दिने अभिमुखीकरण कार्यक्रम Read More …

कानून मन्त्रीद्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीसँग छलफल

२०७८ साल कार्तिक १७ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्रप्रसाद बडुले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय पुल्चोक, ललितपुरमा आयोगका पदाधिकारीसँग छलफल गर्नु भयो । सो छलफल कार्यक्रममा आयोगले हालसम्म गरेका काम कारवाहीका बारेमा आयोगका अध्यक्ष श्री Read More …

आधारभूत मनोसामाजिक परामर्श सम्बन्धी तालिम सम्पन्न।

बेपत्ता पारिएका व्यक्त्तिको छानविन  आयोग, नेपालले आयोगका पदाधिकारी र कार्यरत कर्मचारीहरुको लागि मनोसामाजिक परामर्श सम्बन्धी आधारभूत ज्ञान दिन मिति २०७८।७।१४ देखि २०७८।७।१६ गते सम्म “Helping People in Distress and Trauma”विषयक तालिम कार्यक्रम संचालन गर्‍यो ।उक्त  तालिम कार्यक्रम डा. केदार रायमाझीको Read More …

माननीय अर्थमन्त्रीज्यूसँग आयोगका पदाधिकारीको छलफल

मिति २०७८ कार्तिक ९ गते नेपाल सरकारका माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीसहितका पदाधिकारीहरु र सचिवसहितको टोलीबीच छलफल भएको छ । उक्त छलफलका क्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष श्री Read More …

सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल सम्पन्न

मिति २०७८ कार्तिक 8 गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरु र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु बीच आयोगबाट भईरहेको अनुसन्धानमा सहयोग र समन्वय गर्ने बिषयमा छलफल भयो । छलफलका क्रममा आयोगले गर्ने छानबिनको Read More …

माननीय गृहमन्त्रीज्यूसँग छलफल सम्पन्न

मिति २०७८ कार्तिक ७ गते माननीय गृहमन्त्री श्री बालकृष्ण खाँड र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुबीच भएको भेटघाटका क्रममा आयोगका गतिविधि तथा सम्बद्ध विषयहरुमा छलफल भयो । भेटघाटका क्रममा राहत पाउन बाँकी बेपत्ता परिवारलाई राहत उपलब्ध गराउने, परिचय पत्र Read More …

आयोगका अध्यक्ष तथा माननीय मन्त्रीज्यूबीच भेटघाट

मिति २०७८/०६/०७ मा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष र सदस्यले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यूसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भेटघाट गरी माननीय मन्त्रीज्यू समक्ष आयोगसम्बद्ध विभिन्न विषयमा छलफल भएको थियो। सो क्रममा Read More …

उजूरी आह्वान सम्बन्धी सूचना

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अत्यन्त जरुरी सूचना प्रकाशन मितिः २०७८/०६/०५ सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएका घटनाबारे यस आयोगबाट यसअघि पटक पटक प्रकाशित सूचनामा उल्लेख भएको समयावधिभित्र उजूरी दिन छुट भएका व्यक्तिहरुले व्यक्ति बेपत्ता भएको भन्ने आधार प्रमाणसहित मिति Read More …