प्यूठानको खलङ्गामा सूचना संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले उजुरीहरूमा छानविन गर्न सहयोग पुग्ने सूचना जानकारी विवरण संकलन गर्ने कार्य  जिल्लागत रुपमा तीव्रता दिईरहेको छ ।  सोही क्रममा प्यूठानको खलंङ्गामा आयोगका सचिव श्री कृष्णजीवी घिमिरेको  अध्यक्षतामा मा.जि.न्या. विष्णु गौतम, प्र.जि.अ. श्री बद्रिनाथ गैरे, जि.न्या.व Read More …

इन्सेकका प्रतिनिधिसँग छलफल

मिति २०७६।२।७ गते बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको घटनाको सूचना संकलन गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिनिधिहरूसँग छलफल सम्पन्न भयो। छलफलको क्रममा इन्सेकका प्रतिनिधिहरूले आयोगलाई आवश्यक पर्ने सूचना विवरण उपलब्ध गराउन Read More …

“संक्रमणकालीन न्याय र आयोगको प्रभावकारिता” विषयक अन्तरक्रिया कार्यक्रम

दुवै आयोग बीचको आपसी समन्वय र कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा “संक्रमणकालीन न्याय र आयोगको प्रभावकारिता” विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७६/०२/२० र २१ मा सम्पन्न भयो । उक्त कार्यक्रममा तीनवटा कार्यपत्र प्रस्तुति भएको थियो Read More …

वार्षिक समीक्षा र सत्यको खोजी नामक जर्नल विमोचन कार्यक्रम

आज मिति २०७६/०३/२५ गते आयोगको सभाहलमा द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष श्री सुमन अधिकारी, द्वन्द्व पीडित साझा चौतारीका उपाध्यक्ष  श्री मैना कार्की र श्री सृजना श्रेष्ठ, न्यायका लागि द्वन्द्व पीडित समाज नेपालका अध्यक्ष एवं CVCP का महासचिव श्री जनक Read More …

राष्ट्रिय मानव अधिकार टोलीसँग संक्रमणकालीन न्याय सम्बन्धमा छलफल कार्यक्रम

आज मिति २०७६/०४/१६ गते आयोगको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुदीप पाठकज्यू सहितको टोली र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगबीच संक्रमणकालीन न्याय सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सह सचिव श्री Read More …

कर्मचारीद्वारा सम्पादित दैनिक कार्यलाई सुपरिवेक्षकसमक्ष पेश गरी पृष्ठपोषण प्राप्त गर्ने कार्यको थालनी

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा निजामती सेवा नियमावली, २०५० को नियम ९ को उपनियम (१) तथा अनुसूची ४ बमोजिम तथा नेपाल सरकारका सचिव बैठकको निर्णयानुसार यस आयोगका सचिव र सह-सचिव एवं सह-सचिव र उपसचिव तथा शाखा अधिकृतहरु बीच चालू आ.व. Read More …

आयोगद्वारा “वेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस” मनाइयो

मिति २०७६ साल भाद्र १३ गते तदनुसार सन् २०१९ अगष्ट ३० तारिखका दिन वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आयोजनामा वेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस मनाइयो । सिंचाई विभागको सभाहलमा आयोजित कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिका पीडित परिवारजन, नेपाल सरकारका उच्च अधिकृत, सरोकारवाला संघसंस्थाका Read More …

आयोगको सबैलाई अनुरोध

यस आयोगमा सम्पर्क वा इमेल मार्फत पत्राचार गर्दा आयोगको आधिकारिक इमेल info@ciedp.gov.np / ciedpnepal@gmail.com मा मात्र गरिदिनु हुन जानकारीको लागि अनुरोध गरिन्छ। साथै आयोगको नामसँग मेल खान जाने गरी कुनै इमेल नखोल्न, खोलेको भए बन्द गर्न अनुरोध गर्दै त्यस्ता इमेलबाट Read More …

आयोगका श्रीमान् सचिव कृष्णजीवी घिमिरेज्यूबाट आईसीआरसी नेपालका मिसन प्रमुखसँग भेटघाट

मिति 2076/08/18 गते, बुधवारका दिन यस आयोगका सचिव कृष्णजीवी घिमिरेज्यूले मिसन प्रमुखका रुपमा  नव नियूक्त भई आउनु भएका  Mr. jerome Alexandre Imstepf  लाई स्वागत गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ । उक्त भेटघाटमा आईसीआरसी नेपालबाट Read More …

नवनियुक्त पदाधिकारीज्यूहरुको स्वागत कार्यक्रम।

मिति २०७६/१०/०९ गते विहिबारको दिन यस वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नव नियुक्त पदाधिकारीज्यूहरु, अध्यक्ष श्री युवराज सुवेदी, सदस्य श्री विश्वप्रकाश भण्डारी, सदस्य डा. गंगाधर अधिकारी, सदस्य श्री सुनिल रंजन सिंह, सदस्य श्री सरिता थापालाई यस आयोगमा पदबहाली गराई स्वागत Read More …