Category: समाचार तथा सुचना
समाचार तथा सुचना
रुकुम पूर्व र रोल्पा जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तरक्रिया कार्यक्रम-रुकुम पूर्व जिल्ला मिति २०८१/०२/२७ गते लुम्बिनी प्रदेशको रुकुम पूर्वमा स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानविन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति रुकुम पूर्वका उप प्रमुख श्री Read More …
डडेल्धुरा र डोटी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तरक्रिया कार्यक्रम – डडेल्धुरा जिल्ला मिति २०८१।०२।१६ गते सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख श्री गगनसिंह Read More …
उदयपुर, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र छलफल कार्यक्रम सम्पन्न
आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र बेपत्ता पीडित परिवारजनहरुलाई Read More …
स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया र अनुगमन कार्यक्रम सम्पन्न
आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानविन कार्य तथा परिपूरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम र अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमको सिलसिलामा यस आयोगले छानविन एवं अनुसन्धान गरी रहेको कार्यको सन्दर्भमा सम्पादित छानविन कार्यहरुको जानकारी गराउने र Read More …
संक्रमणकालीन न्यायका सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम,२०८० सम्पन्न
यस आयोगको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत संक्रमणकालीन न्यायको सन्दर्भमा पीडितसँग गर्नु पर्ने व्यवहार सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम राष्ट्रिय समाचर समितिको सभाहलमा मिति २०८० चैत्र २७, २८ र २९ गते सम्पन्न भयो।आयोगका कर्मचारीहरुलाई पीडितमैत्री वातावरणमा कार्य सम्पादन गर्नका लागि सीप, क्षमता, Read More …
अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
यस आयोगको आर्थिक बर्ष २०८०/८१ को अर्धबार्षिक प्रगति समीक्षा कार्यक्रम मिति २०८०/११/१७ गते सम्पन्न भयो।आयोगका सचिव श्री लोकराज पराजुलीज्यूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा आयोगको छानविन तथा प्रशासन महाशाखाका महाशाखा प्रमुखहरु समेत ३६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो। आयोगमा कार्यरत Read More …
तनाव व्यवस्थापनका लागि पूनर्ताजगी सम्बन्धी प्रशिक्षण कार्यक्रम २०८० सम्पन्न
यस वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.व. ०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत “तनाव व्यवस्थापनका लागि पूनर्ताजगी कार्यक्रम २०८०” आयोगका सचिव श्री लोकराज पराजुली, सहसचिवद्वय श्री कविराज पौडेल र श्री कृष्णराज पन्त समेत ३४ जना कर्मचारीहरुको सहभागितामा धुलिखेल काभ्रेपलाञ्चोकमा मिति Read More …
धादिङ्ग र मकवानपुर जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
अन्तरक्रिया कार्यक्रम – धादिङ्ग जिल्ला मिति २०८०।१०।०९ गते बागमती प्रदेशको धादिङ्गमा स्थानीय तहका जनप्रतिनिधिसँग आयोगको छानबिन कार्य र परिपूरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। बागमती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा रहेका स्थानीय तहका जिल्ला समन्वय प्रमुख/उप प्रमुख, जिल्ला समन्वय अधिकारी, स्थानीय Read More …
रुपन्देही र प्यूठान जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
अन्तरक्रिया कार्यक्रम – रुपन्देही जिल्ला मिति २०८०।१०।१२ गते लुम्बिनी प्रदेशको रुपन्देहीमा स्थानीय तहका जनप्रतिनिधिसँग बेपत्ता परिवारलाई प्रदान गर्न सकिने परिपूरण तथा आयोगको छानबिन कार्यमा स्थानीय तहको समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख श्री उमाकान्त चपाईको Read More …