कानून मन्त्रीद्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीसँग छलफल
२०७८ साल कार्तिक १७ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री दिलेन्द्रप्रसाद बडुले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्यालय पुल्चोक, ललितपुरमा आयोगका पदाधिकारीसँग छलफल गर्नु भयो । सो छलफल कार्यक्रममा आयोगले हालसम्म गरेका काम कारवाहीका बारेमा आयोगका अध्यक्ष श्री Read More …