सत्य निरुपण तथा मेल मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको संयुक्त बैठक सम्पन्न ।

मिति २०७६।१०।१३ गते सोमबार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीज्यूहरु बीच समन्वयात्मक बैठक सम्पन्न भयो । उक्त बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीज्यूहरुलाई बधाई तथा शुभकामना दिदै यस आयोगका सचिव श्री कृष्णजीवी घिमिरेज्यूले Read More …

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र ICRC का प्रतिनिधि बीच भेटघाट

मिति २०७६ माघ १७ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारीहरु र ICRC का प्रतिनिधि बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटघाटको क्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यूले आयोगका गतिविधि र भावी कार्ययोजनाका सम्बन्धमा प्रकाश पार्दै संविधान, Read More …

राष्ट्रिय मानव अधिकार आयोगसँग शिष्टचार भेट ।

मिति २०७६ माघ १६ गते बेपत्ता पारिएका  व्यक्तिको छानविन आयोगका नवनियुक्त पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोग बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा संक्रमणकालीन न्याय सम्बन्धि कार्यशाला सम्पन्न।

मिति २०७६ माघ २० गते आयोगको सभाहलमा आयोगका अदक्ष्य श्री युवराज सुवेदी, आयोगका सदस्यहरु, आयोगका सचिव श्री कृष्णजीवी घिमिरे, सहसचिव श्री ईश्वरी प्रसाद ढकाल सहित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा संक्रमणकालीन न्याय सम्बन्धि कार्यशाला सम्पन्न गरियो। उक्त कार्यक्रममा थप सुचना संकलन एंव Read More …

शव उत्खनन् एवं DNA परीक्षण सम्बन्धी विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७६ माघ २४ मा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सभाहलमा शव उत्खनन् र DNA परीक्षण सम्बन्धमा विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रम आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यू, सदस्य श्री विश्वप्रकाश भण्डारीज्यू श्री डा. गंगाधर अधिकारीज्यू, श्री सुनिल रंजन सिंहज्यू, श्री सरिता थापाज्यू, Read More …

विज्ञ/विशेषज्ञ सूचिकृत हुने सम्बन्धी सूचना

  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुल्चोक, ललितपुर विज्ञ/विशेषज्ञ सूचिकृत हुने सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः 2076/10/29  यस आयोगका लागि आवश्यक पर्ने अनुसन्धान विज्ञ/विशेषज्ञ एवं मनोसामाजिक परामर्शकर्ताको लागि मानव अधिकारको गम्भिर उल्लङ्घनको घटनामा संलग्न रहेको भनि राष्ट्रिय मानव अधिकार Read More …

संक्रमणकालिन न्याय र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न।

मिति २०७६/१०/२९ गते यस आयोगको सभाहलमा सुरक्षा तथा द्वन्द्व विश्लेषक श्री गेजा शर्मा वाग्लेसंग आयोगका पदाधिकारीज्यूहरु, सचिवज्यू, सहसचिवज्यूहरु सहित आयोगमा कार्यरत कर्मचारीहरु समेतको उपस्थितीमा संक्रमणकालिन न्याय र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विषय विज्ञको रुपमा Read More …

बेपत्ता पीडित संघ संस्थाका प्रतिनिधि ,पीडित एवं पीडित परिवारजनसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

2020-02-13 मिति २०७६  फाल्गुण १ गते यस आयोगको सभाहलमा बेपत्ता पीडित संघ संस्थाका प्रतिनिधि तथा पीडित परिवारजनहरु वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आयोगका अध्यक्ष श्री युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका सदस्यहरु श्री विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, श्री Read More …

सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न।

सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न। 2020-02-16 २०७६ फाल्गुण ४ मा सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसंग बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको टोलीबाट शिस्टाचार भेटघाट कार्यक्रम सम्पन्न । भेटघाटको क्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीले आयोगले हालसम्म सम्पन्न गरेको कामका साथसाथै आगामी कार्ययोजनाको बारेमा सम्माननीय राष्ट्रपतिज्यू अवगत गराउनुभयो। उक्त भेटघाटमा आयोगका अध्यक्ष श्री Read More …