आयोगको आ.ब.२०७८/७९ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

मिति २०७९/०५/०५ गते बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको आ.ब.२०७८/७९ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भयो । आयोगमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको सो कार्यक्रममा आयोगमा रहेका प्रशासन तथा योजना शाखा, कानुन तथा मानव अधिकार शाखा, सञ्चार तथा अभिलेख Read More …

अन्तर्राष्ट्रिय मानवीय कानून र बेपत्ता पारिएका व्यक्तिको छानविन (International Humanitarian Law and Enquiry of Enforced Disappeared Persons) विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ICRC को सहकार्यमा आयोगमा कार्यरत कर्मचारीहरुलाई बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धमा अन्तर्राष्ट्रिय मानवीय कानूनमा भएको व्यवस्था सम्बन्धी ज्ञान दिलाउन मिति २०७९।०४।१८ गते “अन्तर्राष्ट्रिय मानवीय कानून र बेपत्ता पारिएका व्यक्त्तिको छानविन“ (International Humanitarian Law and Enquiry Read More …

आयोगको सचिवालय र ICRC बीच छलफल

आयोगको सचिवालय र ICRC बीच छलफल मिति २०७९/०४/१३ गते Head of Regional Delegation of the International Committee of Red Cross (ICRC) का Head of Regional Delegation श्री Kedir Awol Omar र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालयका पदाधिकारीहरुका बीच छलफल Read More …

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको संयुक्त पत्रकार सम्मेलन

पत्रकार सम्मेलन सम्पन्न मिति २०७९/0३/३१ गते दिनको ११ बजे सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग द्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष Read More …

सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरु विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका अन्तर्निहित कारण पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनका लागि संस्थागत सुधारको लागि आवश्यक सुझावहरु सहितको प्रतिवेदन तयार गर्ने सन्दर्भमा मिति 2079/3/6 गते “सशस्त्र द्वन्द्वका कारणहरु र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने Read More …

मिडिया एक्सनसँगको छलफल कार्यक्रम

आयोगका पदाधिकारीहरुसँग मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र कार्यवाहक सचिव गणेश प्रसाद घिमिरेका बीचमा मिति २०७९।०२।०६ मा एक छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा आयोगको तर्फबाट केन्द्र, प्रदेश र पालिका स्तरमा बेपत्ता पारिएका व्यक्ति वा निजका पीडित परिवारलाई नेपालको संविधान Read More …

परिपूरणको लागि सुझाव उपलब्ध गराईदिने सम्बन्धमा ।

मितिः२०७९/०१/०८  यस आयोगले पीडित परिवारलाई परिपूरणका लागि सिफारिस गर्ने सम्बन्धमा तयार गरेको बेपत्ता पारिएका व्यक्तिको परिपूरण सिफारिस सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदामा सरोकारवालाहरुको सुझावको लागि यसै साथ संलग्न गरी राखिएको व्यहोरा अनुरोध छ । १० दिन भित्र सुझाव प्राप्‍त भएमा Read More …

बेपत्ता पीडित परिवार ९३ जनालाई राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७८/०९/३० को निर्णय ।

मिति २०७८-०९-३० को मन्त्रिपरिषद्को निर्णयः ९३ जनाको राहत सम्बन्धमा

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय विशाल खड्कासँग भेटघाट सम्पन्न ।

मिति २०७८ साल माघ महिनाको २० गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग पुल्चोक ललितपुरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री विशाल खड्काज्यूसँग आयोगका पदाधिकारीज्यूहरुबाट छलफल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा आयोगका अध्यक्ष श्री युवराज सुवेदीज्यूले आयोगले हालसम्म Read More …

लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री र आयोगका प्रवक्ता डा.अधिकारीबीच भेटघाट सम्पन्न

लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी. तथा आन्तरिक मामिला तथा संचार मन्त्री श्री तिलकराम शर्माज्यूसंग आयोगका सदस्य एवं प्रवक्ता डा. श्री गंगाधर अधिकारीबीच लुम्विनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मिति २०७८ साल पौष ५ मा भेटवार्ता सम्पन्न भएको Read More …