संविधान दिवस -२०७९ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले संविधान दिवस -२०७९ को अवसरमा मिति २०७९/६/२ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमान बलराम के.सी., संविधान सभाका सदस्यहरु श्री एकराज भण्डारी र श्री सावित्री दुरा, बेपत्ता परिवार राष्ट्रिय Read More …