स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/१०/१२ गते जिल्ला समन्वय समितिको कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकको सभाहलमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम, बनेपा नगरपालिकाको उपप्रमुख श्री बिमला सापकोटा, पाँचखाल नगरपालिकाका Read More …

अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०७९/१०/०२ गते सोमवारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत कर्मचारीहरुको लागि CPS/Pro Public (Forum for Protection of public Interest) ले अहिंसात्मक सञ्चार (Non-Violent Communication) विषयमा अभिमुखिकरण कार्यक्रम आयोजना गरियो। सो कार्यक्रममा आयोगका सचिव Read More …

सत्यको खोजि जर्नल अंक ५ का विषयमा लेखक तथा पुनरावलोकनकर्ताबीच अन्तरक्रिया कार्यक्रम

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले Nepal Peace Building Initiatives को सहकार्यमा सत्यको खोजि जर्नल अंक ५ का लेखक र पुनरावलोकन कर्ता बीच मिति २०७९/०९/११ गते अन्तरक्रिया कार्यक्रम संचालन गरियो। उक्त कार्यक्रममा लेखक तथा पुनरावलोकन कार्ताका रुपमा पूर्व महान्यायाधिवक्ता श्री राघव Read More …

बयान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले मिति २०७९/०९/१२ देखि १४ गते सम्म आयोगमा कार्यरत कर्मचारीहरुको लागि बयान सम्बन्धी विधि प्रक्रिया विषयवस्तुको ज्ञान दिलाउन बयान सम्बन्धी प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरियो। उक्त तालिम कार्यक्रममा श्रोत व्यक्तिको रुपमा राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धान Read More …

संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा आयोग र नेपाल ल क्याम्पसका विद्यार्थीहरु बीच छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ मंसिर २८ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र नेपाल ल क्याम्पसका स्नातकोत्तर तहका बिद्यार्थीहरु बीच संक्रमणकालीन न्याय सम्बन्धी बिषयमा छलफल भयो। सो कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सम्माननीय प्रधानमन्त्री समक्ष पेश गरेको पाँचौ अन्तरिम प्रतिवेदन, २०७९ Read More …

“संक्रमणकालीन न्याय र त्यसका विषयवस्तुहरु” (Transitional Justice and it’s Components) विषयक कार्यशाला सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजना र Nepal Peace Building Initiatives को सहकार्यमा संक्रमणकालीन न्यायको अवधारणागत पक्ष एवम् सोसँग सम्बन्धित विषयवस्तुको बारेमा छलफल गर्न मिति 2079/04/16 र 17 गते Transitional Justice and it’s Components विषयक कार्यशाला सञ्चालन गरियो। उक्त कार्यशालामा Read More …

छलफल सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री श्यामकुमार भट्टराईसँग नेपाल पिस विल्डिङ इनिसिएटिभ्‌का कार्यकारी निर्देशक श्री सोविन्द्र बोगटीले २०७९/७/२८ गते आयोगको कार्यालयमा भेटघाट गर्नु भयो। सो अवसरमा नेपालको संक्रमणकालीन न्यायको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल भएको थियो। छलफलको Read More …

संविधान दिवस -२०७९ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालले संविधान दिवस -२०७९ को अवसरमा मिति २०७९/६/२ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमान बलराम के.सी., संविधान सभाका सदस्यहरु श्री एकराज भण्डारी र श्री सावित्री दुरा, बेपत्ता परिवार राष्ट्रिय Read More …

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुसँगको छलफल कार्यक्रम सम्पन्न

मिति २०७९ भाद्र २७ गते राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्यहरु प्रा.डा.श्री सुर्यप्रसाद शर्मा ढुंगेल र श्री मनोज शर्मा दवाडी समेतका पदाधिकारीहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अवलोकन गर्नु भयो । सो क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवालय र Read More …